Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २३, बिहिबार
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ दिन अघि
२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ दिन अघि
३

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
५

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
६

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
७

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
८

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

६ दिन अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
११

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

१ हफ्ता अघि
१२

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
८

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

३ हफ्ता अघि
९

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

३ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

२ हफ्ता अघि
११

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
१२

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

४ हफ्ता अघि

दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ माघ २५, मंगलबार (३ साल अघि)
  • ३२२ पटक पढिएको
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम

काठमाडौं, २५ माघ

फिनिसर शरद भेषावकरले आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने,‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’

यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यसयता, टोलीले त्यतिको ठुलो उपलब्धी हासिल गर्न सकेकाे छैन । तत्कालिन कप्तान पारस खड्काले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी गर्दैछन् युवा लेग स्पिनर सन्दीप लामिछाने ।

यता, प्रशिक्षक समेत उहि पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालिन समयमा नेपालले विश्वकप खेलेको थियो । सोहि टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीकाे साथ छन् ।

प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यस अघिनै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् । ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । दुई खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै छनोट हुनेछौं ।’ ३३ वर्षीय दाया हाते ब्याटर शरद भन्छन् । ‘मलाई लाग्छ, यो खेल कमब्याकभन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ ।  टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’

नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।

नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससग र ९ फागुनमा  क्यानडाविरुद्ध खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

ग्लोबल छनोटअघि नेपालले २८ माघबाट तीन देश सम्मिलित टी-२० शृंखला खेल्दैछ । जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र  २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षक दासानायके भन्छन- टाेलीकाे तयारी याेजनाअनुसार नै भइरहेकाे छ

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनावद्द रुपमा भईरहेको छ । सुरुमा केहि चुनौतीको सामना गर्नुपर्याे । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् ।

पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यसपटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् ।

टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्व कप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाईले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छोड्नु भएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्रै हैन, सबै टिममाथि छ । त्यो  सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्रै हैन पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी समाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • netrabari semjong

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

  • neelkantha balmandir iso

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

  • lagu aausatha

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

  • bachar sang

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

  • समाचार
  • १

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ दिन अघि

  • २

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    २ दिन अघि

  • ३

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    ३ दिन अघि

  • ४

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    ५ दिन अघि

  • ५

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    ५ दिन अघि

  • ६

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    ५ दिन अघि

  • ७

    बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ
    ६ दिन अघि

  • ८

    साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
    ६ दिन अघि

  • ९

    बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त
    १ हफ्ता अघि

  • १०

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution