एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि अमेरिकी हमलाको ‘निकै धेरै’ सम्भावना भएको बताएका छन् । रुसले युक्रेनको सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको बताइरहेका बेला राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै धेरै रहेको दाबी गरेका हु्न् ।
सीमाबाट केही सेना फर्किएको भन्ने विषय पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’
अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’ बाइडेनले बताए ।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’ हुन आवश्यक भएको बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |