Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ ३, मंगलबार
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

१ दिन अघि
२

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

२ दिन अघि
३

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ दिन अघि
४

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
५

“बच्छला सन्देश” पुस्तक विमोचन

१ हफ्ता अघि
६

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
७

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
८

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
९

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
१०

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
११

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

२ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
१२

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

२ हफ्ता अघि

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’ ?

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (३ साल अघि)
  • ५५९ पटक पढिएको
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’ ?

काठमाडौं, १ चैत 

‘तर के कश्मिरी पण्डितहरूलाई आफ्नो घर, कश्मिर फर्किने मौका मिल्छ ?’ फिल्म ‘दि कश्मीर फाइल्स’ को यो एउटा संवादले पूरा फिल्मको कथालाई प्रतिनिधित्व गरेको छ । सामाजिक सञ्जाल, राजनीतिक करिडोरहरू, फिल्म र मनोरञ्जन उद्योग र यहाँसम्मकी भारतका सबै घरमा यो फिल्मको नामले यतिबेला चर्चा पाएको छ ।

निर्देशक विवेक अग्निहोत्रीले कश्मिरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म गत ११ मार्चमा रिलिज भएको थियो । कयौं थिएटरमा यो फिल्म हाउसफूलका साथ चलिरहेको छ । भारतीय जनता पार्टीको शासन रहेको चार राज्य हरियाणा, मध्यप्रदेश, कर्नाटक र गुजरातले फिल्मलाई ‘ट्याक्स–फ्री गरिदिएको छ । फिल्मको निर्माता अभिषेक अग्रवाल हुन् ।

‘द कश्मिर फाइल्स’को रिलिजअघि आलिया भट्ट र सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूवाई काठियावाडी’ रिलिज भएको थियो । जसकारण फिल्म ‘द कश्मिर फाइल्स’का लागि एउटा चुनौती सावित हुन सक्ने आंकलन गरिएको थियो ।

दोस्रो चुनौती दक्षिणका सुपरस्टार प्रभाषको फिल्म ‘राधे-श्याम’ हो । यो पनि ‘द कश्मीर फाइलस’सँगै रिलिज भएको छ । ठूलो फिल्मसँग टक्करका बाबजुद ‘द कश्मीर फाइल्स’ ले हालसम्म २७ करोडभन्दा माथिको कारोबार गरिसकेको छ । यो फिल्मलाई लिएर यतिबेला विवाद पनि सुरु भएको छ ।

नरेन्द्र मोदीका साथ विवेक अग्निहोत्रीको तस्बिर

यो फिल्म ११ मार्चमा रिलिज भएको भोलिपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीसँग निर्देशक विवेकको एक तस्बिर भाइरल भएको थियो । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्ने अवसर मिल्यो । र उहाँले फिल्म ‘दि कश्मीर फाइल्स’को तारिफ पनि गर्नुभयो । धन्यवाद मोदीजी’ फिल्मका निर्माता अभिषेक अग्रवालले ट्वीट गरेका थिए ।

अभिषेकको यो ट्वीटलाई रि–ट्वीट गर्दै विवेकले ‘म तपाईंसँग धेरै खुसी छु, अभिषेक तपाईंले भारतको सबैभन्दा चुनौतीपूर्ण सत्यलाई निर्माण गर्ने साहस देखाउनुभयो । यो फिल्म अमेरिकामा प्रदर्शन हुनुले यो सावित गर्छ कि नरेन्द्र मोदीको नेतृत्वमा विश्वको मुड परिवर्तन भइरहेको छ’ भन्दै लेखेका थिए ।

तस्बिर भाइरल भएपछि कयौं किसिमको प्रतिक्रिया आइरहेका छन् । केहीमा फिल्मलाई लिएर विवेकको तारिफ गरिएको छ भने कतिपयले यसलाई राजनीतिबाट टाढा राख्न अपिल गरेका छन् ।

‘कपिल शर्मा शो’मा प्रमोसनसँग जोडिएको विवाद

फिल्मलाई लिएर विवाद तब सुुरु भयो, जब कमेडी शोका होस्ट कपिल शर्मामाथि फिल्मलाई आफ्नो शोमा प्रमोट गर्न अस्वीकार गरेको आरोप लाग्यो । सामाजिक सञ्जालमा कपिल डराएकोसमेत भनियो । यद्यपि आफूमाथि आरोप लागेपछि उनले ‘यो सत्य होइन’ भन्दै रि-ट्वीट नै गरे ।

सामाजिक सञ्जालमा विभाजन

फिल्मलाई लिएर सामाजिक सञ्जालमा विभाजन भएको छ । केही व्यक्तिले फिल्मको सत्यताको तारिफ गरेका छन् भने केहीले यही बहानामा गोधरा र अयोध्याजस्ता मुद्दाका उठान गरिरहेका छन् ।

बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन् । दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्वीट गरेका छन् ।

महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले ट्वीटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्‍याउन नहुने’ उल्लेख गरेकी छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहले यो फिल्मलाई धेरै दर्शकले हेर्नुपर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन् ।

अभिनेता अक्षय कुमारले पनि आफूले चाँडै फिल्म हेर्ने लेखेका छन् । अर्का अभिनेता आर माधवनले पनि ट्वीटमार्फत निर्माण टिमलाई बधाई दिँदै आफू फिल्म हेर्न उत्साहित भएको उल्लेख गरेका छन् । यो फिल्मलाई मुभी रेटिङ साइड आईईएमडीबीले १० मा १० नै स्टार दिएको छ ।

राजनीतिक करिडोरहरूमा बहस

कश्मिरी पण्डितहरूको विस्थापनलाई लिएर सोमबार केरलमा कांग्रेसको इकाईले जुन ट्वीट गरेको थियो, त्यसमा बीजेपी सांसद केजे अल्फोसले कांग्रेसले इतिहास नबुझेको र उसँग यसको टुटेफुटेको संस्करण रहेको दाबी गरेका थिए । ‘जोकोहीलाई थाहा छ कि साम्प्रदायिक आधारमा सत्ता पक्षको बलमा डेढ लाख कश्मिरी पण्डितहरूलाई भगाइएको थियो । त्यो समयमा कांग्रेस वा उसको समर्थनको सरकार थियो’, उनले भनेका छन्, ‘कांग्रेस र उसको सहयोगीहरूले यस्तो स्थिति पैदा गरिदियो जसमा पण्डित बाँच्न सक्दैन थिए । उनीहरूको हत्या भयो । उनीहरूको जीवनमा वास्तविक खतरा देखेपछि उनीहरू बाहिर गए । अनुच्छेद ३७० हटाएपछि नाटकीय रुपले सबै कुरा राम्रा भए ।’

केरलको काँग्रेस इकाईको ट्वीटर हेण्डलबाट कश्मिरी पण्डितहरूको विस्थापनको मुद्दामा सोमबार कयौं ट्वीट गरिएको थियो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • hamal sir

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • समाचार
  • १

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    १ दिन अघि

  • २

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    २ दिन अघि

  • ३

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ दिन अघि

  • ४

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ हफ्ता अघि

  • ५

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ हफ्ता अघि

  • ६

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ हफ्ता अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ८

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ९

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • १०

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution