काठमाडौं, १८ वैशाख ।
राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।
उनका अनुसार सोही बैठकले समयमै किसानलाई मललखाद उपलब्ध गराउन पनि सरकारसँँग माग गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |