Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २८, मंगलबार १९ : ०५ : २०
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ दिन अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

१ दिन अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ दिन अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

३ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

४ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

४ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

६ दिन अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि

गंगाजमुनाका लामीछाने : निडर, निस्ठाका पात्रको राजनितिक यात्रा

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (३ साल अघि)
  • १२६२ पटक पढिएको
गंगाजमुनाका लामीछाने : निडर, निस्ठाका पात्रको राजनितिक यात्रा

बसेरी,१९ बैशाख ।
गाउँको साधारण र सरकारी विद्यालयका अध्यान गरेर पनि उच्च शिक्षा हासिल गर्न सफल गंगाजमुना गाउँपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय भक्तबहादुर लामीछाने गंगाजमुना गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्छ।
निडर निस्ठाका पात्रको रुपमा परिचित लामीछाने गंगाजुनाबासीका लागि परिचित र असल अभिभावको रुपमा छबि बनाउनुभएको छ। साधारण नेपालीकोको जस्तै रहनसहन, आनीबानी रस्वभाव अनि जिवनशैलीका कारण गंगाजमुनामा रुचाइएका पात्र हुन लामीछाने । प्राथमिक तहको शिक्षा बसेरीस्थित शिवालय निमाविमा अध्ययन पछि माध्यमिक तहको शिक्षा तत्कालिन बुढाथुम गाउँविसकास समिति स्थित बद्रीबिशाल माध्यामिक विद्यालयमा पुरा गर्नुभएको हो ।
२०४९ मा प्रवेशिका परिक्षा उतिर्ण गरेपछि काठमाण्डौ स्थित सरस्वति क्याम्पसकोरात्री कक्षा पढ्न पुग्नु भएका लामीछाने अनेरास्ववियुको रात्री शिफ्टको अध्यक्ष हुनुभयो । विद्यालय स्तरमा समेत अनेरास्ववियुको प्रभावमा रहनुभएका लामीछाने २०४६ पछिनेताहरुलाई गाउँलगेर भाषण गराएको स्मरण गर्दै त्यतिखेरकोनारा समेत संझिनुहुन्छ, “जेलको ताला टुटायौँ, बन्दी साथी छुटायौँ” तत्कालिन समयमा गरेको विद्यार्थीको आन्दोलन र यसकोसफलताका लागि अगुवाइ गर्ने नेताको रुपमा लामीछानेलाई चिनिन्छ ।
२०५९ मा मकाओ जानु भएका भक्तबहादुर लामीछाने विदेश पुग्दा पनि एमालेको मकाओ प्रवास कमिटि बनाएर त्यसकोस.स्थापक अध्यक्ष हुनुभएको थियो । विदेशबाट फर्केपछि २०६८ मा तत्कालिन बसेरी गाउँ कमिटि अध्यक्ष हुभएको । २०७४ मा संघियता लागुभएपछि उहाँ निरन्तर नेकपा एमालेको गाउँपार्टी कमिटिअध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
२०७४ को स्थानीय तहकोे निर्वाचनमा गंगाजमुना गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष अत्याधिक मतले विजयी भएपछि गाउँको योजना र विकासमा तल्लिन हुनुभएको थियो । सडक निर्माण गर्दा वर्षाको समयमा चल्नेगरि ढुंगाको सोलिङ गर्ने, घुम्तीहरुमा ढलान गर्ने, कृषिका लागि आवस्यकताको आधारमा काम गर्ने, समृद्ध बसेरी बनाउनका लागि उपलब्ध श्रोतहरुको परिचालन गरेर अधिकतम काम गर्न सफल भएको लामीछानेको भनाइ छ ।
अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा सर्वसम्मत रुपमा टिकट पाएपछि उम्मेदवारहुनुभएको छ। आफू गाउँपालिका अध्यक्ष निर्वाचित हुनेमा ढुक्क हुँदै लामीछानेले आफ्ना विकासका प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेले समेत पालिका स्तरको प्रतिवद्धतापत्र सार्वजनिक समेत गरिसकेको छ ।
गंगाजमुना लामो र विकट भुगोल भएकोले यसलाई रिङरोड बनाउने, गंगाजमुना लगायतका स्थानमा पर्यटन मार्ग बनाउने, रि क्षेत्रलाई चित्राफुंगाको संरक्षण विकास र व्यवसायिक बनाउने, उतदित कृषि उपजमालाई पुरस्कृत गर्ने, बजारी करणमा समेत सहजीकरण गर्ने, गाउँगाउँबाट पालिका सम्म आपतकालिन विरामीहरुलाई निशुल्क ल्याउने, विद्यालयहरुलाई अंग्रैजी माध्याममा लाने, स्वास्थ्इ संस्थाहरुमा एक्सरे सेवा विस्तार गर्ने, कृषि प्राविधिक शिक्षामा जोड दिने र प्रोत्साहन गर्ने, चिमचोक धुसेनी पासाङचोक क्षेत्रमा निजि क्षेत्रको साझेदारीमा केवुलकार राख्ने जस्ता प्रतिवद्धताहरु रहेकोले विकासका लागि मत दिन लामीछानेले मतदाताहरु समक्ष आग्रह गर्नुभएको छ ।
अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • siddalekh gaupalika 2

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ दिन अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ दिन अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ दिन अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ दिन अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    ३ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ४ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ४ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ६ दिन अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution