जेष्ठ १ धादिङ । गंगाजमुना गाउपालिका वडा न १ मा माओवादी केन्द्रका बहादुर सिह लामा बिजय भएका छन् । उनले ५५३ मत हासिल गर्दै बिजय भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उमेद्वारले ४५२ मत प्राप्त गरे ।
सोहि वडामा एकिकृत समाजवादीका उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |