Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

जनप्रतिनिधिले कुरा होइन काम गरुन् (सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)
  • ५७५ पटक पढिएको
जनप्रतिनिधिले कुरा होइन काम गरुन् (सम्पादकीय)

धादिङ,१५ जेठ ।
स्थानीय तहको निर्वाचन सकिएसंगै निर्वाचित जनप्रतिनिधिहरु कार्यालयमा पदबहाली भैसकेका छन् ।

केही मनोनित जनप्रतिनिधि बाहेकका सबै पद पुरा भएको छ भने,आगामी पाँच वर्षका लागि हाम्रा जनप्रतिनिधिलाई हामी सबैले हाम्रो कार्यालय जिम्मा समेत लगाइसकेका छौं । अहिले निर्वाचित जनप्रतिनिधिहरुको मतलाई हेर्ने हो भने, मतदानको क्रममा झरेको कुलमतको करिब ४० प्रतिशतको हाराहारीमा केही र धेरै जनप्रतिनिधिहरुले ३० प्रतिशत भन्दा कम मत ल्याएर विजयी भएको देख्न सकिन्छ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनमा अधिकाँश स्थानमा ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको पाइएको छ भन् धेरै कम स्थानहरुमा मात्रै त्यो भन्दा धेरै मत खसेको पाइएको छ यसकारण यसले के बुझ्न सकिन्छ भने मत हाल्नबाटै ३५ प्रतिशतभन्दा धेरै नागरिकहरु बन्चित भएको अवस्था देख्न सकिन्छ ।

तै पनि विजेता जनप्रतिनिधिहरु आफुले अत्याधिक बहुमत प्राप्त गरी विजय भएको भन्दै गरवान्वित हुँदै भोज भतेर गरेर हिँडेको देख्न सकिन्छ । पम्पम्परादेखी चल्दै आएको यस किसिमको हर्कतलाई यस वर्ष भने काडमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्र शाहले चिरिदिएको छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन आचारसंहितामा उम्मेद्वारले गर्न पाउने खर्चको मापदण्डलाई उनले पालना गरेको अनुमान लगाइएको छ भने अन्य स्थानमा जो जसले जितेका भएपनि उनीहरुमाथी नै एक अर्काले आरोप र प्रत्यारोप गरेकाले निर्वाचन आचारसंहितामाथि नै अन्य निर्वाचित प्रनितिधिहरुमाथि नै यहि नै हो भन्न सकिने अवस्था छैन ।

अहिले पनि कतिपय राजनीतिक दलका नेतृत्वमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु विजय उत्सवमै छन् । केहीले गाउँगाउँमा घरदैलो कायमै राखेका छन् भने केहीले निर्वाचित राजनीतिक दलका नेता कार्यकर्ताहरु मार्फत बधाई दिने र विभिन्न किसिमले खुसीयाली साट्ने काम भैरहेको छ ।

उता काठमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्र शाहले भने काठमाण्डौको फोहोर व्यवस्थापनको बारेमा चिन्ता लिँदै फोहोर व्यवस्थापन भएको क्षेत्रको अवलोकन गर्दै आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयलाई आफ्नो चुनौतीको विषयको रुपमा लिदै गम्भीरताका साथ हेरेका छन् । यसले स्वतन्त्र उम्मेद्वारलाई जिताउन सफल काठमाण्डौ महानगरवासीलाई सफलताको संकेत समेत मिलेको छ ।

निर्वाचन सकिएको करिब २ साता हुन लागिसक्दा समेत जनप्रतिनिधिहरुले नयाँनयाँ काम गरेका समाचारहरु भने आएका छैनन् । निर्वाचित सबैजसोले आफ्नो कार्यकाल सफल हुने नमुना काम गर्न आफूहरुको योजना रहेको बताए पनि प्रारम्भीक चरणमा खासै सन्तोषजनक कामहरुको संकेत आएको छैन ।

साच्चै नै आफु निर्वाचित क्षेत्रलाई नमुना बनाउने हो भने निर्वाचित जनप्रतिनिधिहरुलाई एक दिनपनि धेरै महत्वको दिनहुनुपर्ने हो आजसम्ममा धेरैले नयाँनयाँ काम सुरुवात गरेका समाचारहरु आउनुपर्ने थियो त्यो भएको छैन । हुनतः निर्वाचित सकिएको खासै धेरै दिनभएको छैन पाँच वर्षसम्म काम गर्नुपर्नेहरुले केही महिना ढिलै मात्र आफ्ना नविनतम कामको सुरुवात गरे भने पनि त्यो सम्भव छ, यसर्थ नयाँ कामको थालनी गर्न र निरन्तर सेवाभावले विकास र सम्वृद्धिका लागि आफ्ना पाइला बढाउन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution