Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

जिसस कसको पक्षमा जाला !(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ २४, मंगलबार (३ साल अघि)
  • ४६६ पटक पढिएको
जिसस कसको पक्षमा जाला !(सम्पादकीय)

धादिङ,२४ जेठ ।
धादिङ जिल्लाका स्थानीय तहको नतिजा सम्पन्न भएको यतिका समय भैसक्दा पनि धादिङ जिल्लाका जिल्ला समन्वय समितिको निर्वाचन कस्तो होला ? यो कुन राजनीतिक दलका उम्म्ेद्वारको पक्षमा जाला ? त्यो सर्बत्र चासोको विषय बनेको छ ।

काँग्रेस, माओवादी र समाजवादी दल सहितको राजनीतिक दलका गठबन्धनमा निर्वाचनमा गएका दल सहित अन्य राजनीतिक दलले समेत आफुहरु जिल्ला समन्वय समितिको प्रमुख पदको दावेदार रहेको बताइसकेको छ भने जिल्ला न्यायधिष वा मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले आगामी २९ गते जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसक्नुभएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अहिले नेपाली काँग्रस, माओवादी केन्द्र, एकिकृत समाजवादी र नेकपा एमालेले मुख्य गरी जिल्ला समन्वय समितिको नेतृत्व गर्न होमवर्क गरिहेको छ तर, उनीहरु सबैको एकल बहुमत नभएको कारण अन्य दलहरुसंग गठबन्धन गर्न अनिवार्य भएको कारण पनि यो जिल्ला समन्वय समितिको निर्वाचन कता जाला ? कुन नेतृत्वले बाजी मार्ला त्यो भने हेर्न बाँकी छ ।

जिल्ला प्रमुख,उप प्रमुख सहित ९ सदस्यीय समन्वय समितिको निर्वाचनका लागी पहिलो कुरा त प्रमुख पदमै कुन राजनीतिक दलले नेतृत्व गर्ने भन्ने यस अघिका सहमतिहरु समृत सबैजसो राजनीतिक दलहरुले उल्लंघन गरिसकेका छन् । गठबन्धन गरेर निर्वाचनमा जाने सहमति दलहरुले गरिसकेको भए पनि सजिलैसंग कार्यान्वयन हुने संकेत देखिएको छैन ।

नेत्रावती डबजोङ गाउँपालिकामा भएको असहमतिको विषयलाई देखाउँदै नेपाली काँग्रेसले आफूहरुले जिल्ला समन्वय समितिको नेतृत्व पाउनुपर्ने बताउँदै आफूहरुले नै दावी गरेको बताएको छ ।

उता माओवादीले पनि पूर्व सहमति अनुसार काँग्रेस, समाजवादी र माओवादी विचमा माओवादीले समन्वयको प्रमुख पाउने सहमति भैसकेकोले त्यसमा छलफलै गर्नु नपर्ने बताएको छ तर, स्थानीय तहको निर्वाचन पनिको कार्यपालिकाको निर्वाचनको मत परिणाम हेर्ने हो भने यो निर्वाचन पनि भद्रगोल हुन सक्नेमा शंका कायमै छ ।

यस अघिको निर्वाचनको अवस्थालाई हेर्ने हो भने, गजुरी गाउँपालिका कार्यपालिका, सिद्धलेक गाउँपालिका कार्यपालिका लगायतका केही स्थानीय तहको कार्यपालिका सदस्यको निर्वाचनमा देखिएको मत परिणामको विश्लेषण गर्ने हो भने राजनीतिक दलका नेतृत्वको स्वार्थकै कारण कसलाई हराउने र कसलाई जिताउने देखिएको मतको आधारमा मात्र एकिन हुँदैन ।

गोप्य मतदानको क्रममा नेताहरुले नै आफ्नै नेतृत्व विरुद्धमा अन्य दलका नेतृत्वलाई मतदान गरी जिताउन सक्छन् यो भर्खरै देखिएको सत्य घटना हो । अदुरदर्शि नेतृत्वका कारण यस्ताखालका गतिविधिहरु धेरै हुने गरेको पाइन्छ, त्यसकारण नेतृत्व समयमै दुरदर्शि हुनु जरुरी छ ।

जिससको निर्वाचनमा सकेसम्म दलहरुले पूर्व सहमति जे गरेका छन् त्यहि आधारमा गर्न सके भने आगामी दिनमा विश्वसनियता अझै बढ्ने सम्भावना रहन्छ यदि त्यसो हुन सक्ने स्थिती नदेखिको खण्डमा बाम र लोकतान्त्रिक राजनीतिक दलहरुले के के गर्लान् को कोसंग मिल्लान् त्यो दलभित्रबाटै छलफल गरी टुंग्याउनुपर्ने विषय हो । कुनै पनि दलको एकल बहुमत नरहेका कारण एक न एक संग टासिनु अनिवार्य भएका कारण यो निर्वाचन स्वयम दलक लागि चुनौती छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution