Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

४ घण्टा अघि
२

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
३

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ दिन अघि
४

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
५

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
६

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
८

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
९

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
१०

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
११

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

कृषि प्राथमिकतामा परोस् ।(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ १८, शनिबार (२ साल अघि)
  • ३०८ पटक पढिएको
कृषि प्राथमिकतामा परोस् ।(सम्पादकीय)

धादिङ,१८ असार।
अधिकाँश स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम पास गर्दै गाउँ तथा नगरहरुको सभा समेत लगभग सम्पन्न गरिसकेका छन् । सभाबाट कतिपय स्थानीय तहले वजेटको सिलिङ ब्रेकडाउन सहित सर्वसम्मत पास गरेका छन् भने कतिपयले स्थानीय जनप्रतिनिधिहरु नै नमिल्दा पोको बजेट पास इच्छा अनुसारका कामहरु वा राजनीतिक दलको घोषणापत्र अनुसार काम हुनुपर्ने भन्दै आफ्नो दलको तर्फबाट विजयी भएको उम्मेदरहरुलाई फकाउनहरुको पनि उत्तिकै लर्को छ ।

यो किसिमको क्रियाकलापले विकासे बजेटहरुको बाँडफाँडमा घाटा हुन्छ । यसअघिका निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेद्वार हुने र दलकै तर्फबाट विजयी हुने प्रतिनिधिहरुको बाहुल्यता रहने गरेको थियो भने यस वर्ष केही र महत्वपूर्ण स्थानहरुमा स्वतन्त्रका उम्मेद्वारहरुले बाजी मारेका छन् ।

राजनीतिक दलका तर्फबाट नेतृत्व गर्नेहरुले आफूहरु जनताको घर दैलोमा पुग्ने गरेको, जनताको सुख दुःखका कुराहरु बुझेको लगाएतका कुराहरु गरिरहेको भए पनि स्वतन्त्रको पनि उस्तै प्रकारका महत्व हुने कुरा गत निर्वाचनले देखाइदिएको छ । तर, निर्वाचन लगतै सम्पन्न गाउँ नगर सभाका समाचारहरु, दृष्यहरु तथा केही घटनाहरुको तुलना गर्ने हो भने राजनीतिक परिवर्तन असजिलो तरिकाले अगाडि बढिरहेको देख्न सकिन्छ त्यो कसरी भैरहेको छ भन्ने बारेमा भने खोजमुलक कामहरु भैरहेको देखिदैन ।

पछिल्लो समय राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भैरहेको भए पनि मानिसहरुको अवस्थाको बारेमा भने खासै उल्लेख्य परिवर्तन हुन सकेको छैन यो सबैले स्वीकार गरेको विषय हो, अहिले राजनीतिक परिवर्तन मात्रै भएको र मानिसहरुको जीवन व्यवहारमा देखिने खालको परिवर्तन नआएको बेला दलबाहिरको केही स्वतन्त्र अभियानकर्मीहरुले आफ्नो पक्षमा माह्वोल बनाएको कुरा पनि स्वीकार गर्नुपर्ने विषय भएको छ ।

अहिले आम नागरिकहरुसंग राजनीतिक सामाजिक साँस्कृतिक वा अन्य केही परिवर्तनका पक्ष विपक्षमा बहस चलाईदिने हो भने अन्ततः सबैले जुन जोगि आएनि कानै चिरेको भन्ने नेपाली उखानलाई उदाहरणको पमा प्रस्तुत गर्ने गरेका छन्, राजनीतिक दलका नेता कार्यकर्ताहरुले जनताको जिवन स्तरमा प्रभाव पार्न नसक्ने काम गरेको परिणाम यही हो ।

अहिले पनि तपाईको गाउँ ठाउँ कसरी विकास होला भनेर स्थानीय राजनीतिक नेता, समाजसेवी वा अन्य प्रतिष्ठित व्यक्तिहरुलाई सोध्ने हो भने शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि पर्यटन लागायतका विषयको पक्षमा अलि धेरै जनमत रहेको सहजै पाउन सकिन्छ तर, स्थानीय तहले छुट्ट्याएको बजेटको प्रतिशत हेर्ने हो भने कृषि पर्यटन लगायतका विषयमा चिन्ता लाग्दो बजेट लगानी गर्ने गरिएको देख्न सकिन्छ ।

यसकारण साच्चै जनमतको कुरा गर्ने र जनपक्षिय कामको पक्षमा अहिलेका जनप्रतिनिधिहरु छन् भन्ने बनाउने हो भने, कृषि क्षेत्रमा सक्दो लगानी गर्नुपर्ने हुन्छ । कतिपयले बजेट ब्रेक डाउन नै गरिसकेको अवस्थामा त त्यो सम्भव हुने नहुने एउटा कुरा हो अहिले जुन जुन स्थानीय तहले पोको बजेट प्रस्तुत गरेका छन् उनीहरुको लागि यो अवसर अझै छ ।

आफु दलको नेताको रुपमा हिड्दा पनि यो र त्यो गर्छु भन्ने र जनप्रतिनिधिको उम्मेद्वार वन्दा पनि त्यहि अनुसारको गफ छाँट्ने तर, जनप्रतिनिधिको रुपमा निर्वाचित भैसकेपछि भने माँखो नमार्ने काम गर्नु हुँदैन, यसले भावी पुस्तामा समेत धेरै प्रकारका असरहरु देखा पर्न सक्दछन् यसर्थ जो जसले अझै अवसर प्राप्त गर्ने वातावरण सृजना गरिराखेका छन् उनीहरुले कृषि पर्यटन लगायतमा भरपुर बजेटको व्यवस्थापन गर्न सकुन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    ४ घण्टा अघि

  • २

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • ३

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ दिन अघि

  • ४

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ५

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ६

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ८

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ९

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • १०

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution