Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

४ घण्टा अघि
२

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
३

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ दिन अघि
४

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
५

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
६

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
८

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
९

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
१०

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
११

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

नयाँ आार्थिक वर्षको सन्दर्भ(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ श्रावण १, आईतबार (२ साल अघि)
  • ६११ पटक पढिएको
नयाँ आार्थिक वर्षको सन्दर्भ(सम्पादकीय)

धादिङ,०१ साउन।
आज साउनको १ गते अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन् । आजवाट नयाँ आर्थिक वर्ष २०७९.०८० सुरु भएको छ ।

नेपाल सरकारले साउन १ गतेदेखी असार ३२ गतेसम्मलाई एक आर्थिक वर्षको रुपमा मान्ने गरेको छ। सरकारले आफ्ना सबै काम, कार्यक्रम तथा गतिविधिहरु यहि आर्थिक वर्षलाई आधार मानेर संचालन गर्ने गरेको छ ।

पछिल्लो समय एक आर्थिक वर्षको अवधिको परिवर्तनको वषमा चर्चा हुने गरेको छ । हाल संचालनमा रहेको अवधिको विषयमा सरकारी अधिकारीहरुमै समेत एक प्रकारको फरक मत छ ।

आसार महिनासम्म अर्थात आर्थिक वर्षको अन्तिम महिना असार महिना भएको र मुख्यत असारदेखी वर्षायाम लाग्ने भएकोले विकास निर्माणको प्रक्रियामा काम गर्न अहिलेको आर्थिक वर्ष उपयुक्त नभएको भन्ने खालको बहस भैरहेको छ । अहिले आर्थिक वर्ष परिवर्तन गर्ने र नयाँ समय र मितिसम्मको समयावधिलाई आर्थिक वर्ष मानिहाल्न केही अफ्ठ्याराहरु छन् तैपनी केही होमवर्कहरु भने भैरहेकै छन् ।

जे जस्तो अवस्था भए पनि पुरानो आर्थिक वर्ष सकिएर यसपटकको नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारी कार्यालयहरुदेखी सबै खालको काम तथा क्रियाकलापहरु संचालन गर्ने संघ संस्थादेखी आधिकारिक रुपमा सरकारी कार्यालयमा दर्ता भएका सबै संघ सस्थादेखी समुह वा फर्मसम्मले आफ्नै अडिट गर्नुपर्ने हुन्छ ।

पुरानो आर्थिक वर्षको समिक्षा गर्ने, आगामी आर्थिक वर्षलाई सफल पार्नका लागि उत्तम उपाय के हुन्छ भन्ने लगायतका कामहरुको अध्ययन गर्ने समयको रुपमा आगामी साउन र भदौसम्मको २ महिनालाई लिइन्छ । नयाँ आर्थिक वर्षको लागि नयाँ सरकारले नीति तथा कार्यक्रम ल्याएकोले नयाँ नीति कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजानको लागि आवश्यक तयारीहरु गर्न वा आवश्यक कार्यक्रमहरुको कार्यविधि तयारी लगायतका कामहरुको कारण सिंगो कार्यक्रम संचालन तथा आर्थिक अख्तियारी दिन केही समय लाग्ने भएकोले आगामी २ महिना अत्यावश्यकीय कामहरु बाहेक अन्य कामहरु संचालन गर्ने कार्यक्रम एकदम कम हुने गरेको छ। यसकारण पनि यो अवधिमा गत वर्षको समिक्षा राम्रोसंग हुनुपर्छ अन्यथा गत वर्षहरुको जस्तै नियति भोग्नुपर्ने अवस्था हुन्छ त्यसतर्फ सरकारी अधिकारी लगायतका अन्य सरोकारवालाहरुले पनि सोच्नुपर्दछ ।

गत आर्थिक वर्षमा आर्थिक रुपमा तरलता पैदा भएको विषयदेखी राजनीतिक रुपमा देखिएका केही समस्याहरु समाधान गर्न राजनीतिक दलहरु लाग्नुपर्ने हुन्छ । किसानले अफ्ना उत्पादनहरु वृद्धि गर्न नयाँ खालको योजना बनाउनेदेखी अन्य जो जो सरोकार राख्नेहरु छन् सबैले नयाँ आर्थिक वर्षलाई सन्तोषजनक बनाउन आ–आफ्नो ठाउँबाट भूमीका खेलौं । गत आर्थिक वर्षको विश्लेषण गरेर यसो भएको कुरा यस्तो भैदिएको भए ??? जस्ता कुराहरु अव हामीहरुबाटै नगर्ने र सबैले रिजल्टबेसमा गएर मात्रै काम गर्ने भन्ने आँट गर्नुपर्छ यसले हामी व्यक्तिहरुको विकासका काम मात्र नभएई सिंगो राष्ट्र व्यक्तिहरुको विकसका काम मात्र नभएई सिंगो राष्ट्र निर्माणकै लागि एक प्रकारका योगदान सिर्जना हुन पनि सक्दछ ।

यसकारण सामाजिक संस्थामा रहेकाहरुले त्यतैबाट र सरकारी सेवामा भएकाहरुले पनि जागिरसंगै सेवा भावको विचारमा लस हुनुका साथै सबै सरोकार राख्नेहरुले आ–आफ्नो ठाउँबाट लागौं भन्ने बातावरण तयार गरौं यस्ता खालका आँट, हिम्मत तथा अठोटले मात्रै हाम्रा कामहरुले सफलता हात पार्न सक्छौं । विगतको आर्थिक वर्षलाई समिक्षा गरेर नयाँ आर्थिक वर्ष भव्य र सफल बनाउनतिर लागौं ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    ४ घण्टा अघि

  • २

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • ३

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ दिन अघि

  • ४

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ५

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ६

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ८

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ९

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • १०

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution