काठमाडौँ,२६ भाद्र ।
साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ । आइतबार बजार मापन गर्ने सूचक ११.४७ अंकले घटेर परिसूचक १९२६.२८ बिन्दुमा रोकिएको छ ।
आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, विकास बैंक ५३.४९, वित्त कम्पनी २२.५४, जलविद्युत ३४.२६, जीवन बीमा ३९.६९, माइक्रोफाइनान्स ३६.६२, निर्जीबन बीमा ३८.४५ र टे«डिङ समूहको उपसूचक ११.१८ अंकले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |