Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

संविधान दिवस २०७९

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ आश्विन ३, सोमबार (२ साल अघि)
  • ६४३ पटक पढिएको
संविधान दिवस २०७९

सिताराम कोईराला
अध्यक्ष,माक्सवाद अध्ययन प्रतिष्ठान, धादिङ

सविधान विभिन्न कानुनहरुको मुल कानुन हो । आफ्नो लागी कस्तो संविधान बनाउने भन्ने बिषय त्यस देशको सार्वभौम नागरिकमा निहित हुनुपर्दछ । नेपालको सन्दर्भमा नेपाली जनताको भाग्य र भविस्यका फैसल्ला गर्ने संविधान नेपाली जनताले नै बनाउन पाउनु पर्छ भन्ने माग बिगत लामो समय देखि बिभिन्न काल खण्डहरुमा उठ्दै आए ।
२००७ सालमा राजा राणा र काग्रेस बिचको त्रिपक्षिय दिल्ली सम्झौतामा राजा त्रिभुवनले संविधान सभाको निर्वाचन गराउने कुरामा सहमती जनाएर पुन दरवार फर्किएका थिए ।तर त्यो कार्यन्वयन भएन । २०१५ सालमा सिदै संसदको चुनाव भयो । २०१७ सालको शाहि कू पछि संविधान सभाको एजेन्डा नेकपाको दरभङ्ग चेनममा मोहन बिक्रम शिहले उठाउनु भयो तर त्यसले सार्थकता पाउन सकेन ।२०४६ सालको परिवर्तन पछाडी सयुक्त जनमोर्चाको एक हिस्साले संविधान सभाको मुद्धा आयो तर त्यसको दम त्यति ओझपुर्ण देखिएन । कागं्रेस बाम मोर्चा संबिधान सभाको पक्षमा थिएनन् संवैधानिक राजतन्त्र सहितको बहुदलिय ब्यवस्था उनिहरुको प्राथमिकतामा थियो ।
२०५२ सालको जनयुद्ध सुरुहुनु पुर्व माओवादीले सरकालाई बुझाएको ४० बुदे मागमा सविधान सभा जवरजस्त मात्र थियो । २०५२ साल फागुन १ देखि माओवादीले घोषित जनयुद्धको शुरु ग¥यो । २ पटक सम्म भएको बार्तामा संविधान सभा अन्तरिम सरकार गोलमेल सम्मेलन मुख्य एजेन्डा थिए । अननगत्व नेपाली जनताको महान बलिदान १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले २००७ साल देखि कष्टपुर्ण तरिकाले बसिरहेको सविधान सभाको माग ५५ बर्षपछि जवरजस्त स्थापना भयो । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा संविधान सभाको लागी वलिदानी पुर्ण शशस्त्र बिद्रोह गरेको मुख्य हिस्सेदार पार्टी नेकपा माओवादीलाई नेपाली जनताले गहिरो बिश्वास र सप्रेमका साथ अभिमत जाएर गरी संसदमा अत्याधिक प्रतिनिधित्व सहितको ठुलो पार्टी बनाए । सरकारको नेतृत्व गर्ने अवसर पनि माओवादीले नै पायो । विडम्बना त्यो अवधिमा संबिधान बन्न सकेन । माओवादी आफै आन्तरिक झमेलामा फस्यो । जनताले जनताको सबिधान बनोस् भनेर दिएको अभिमतलाई बुझ्न सकेन । कहिले बिद्रोहको कार्यदिशा कहिले शान्ति र सविधानको कार्यदिशाको खैजडी बजाउन नै ब्यस्त हुदै जाँदा अन्तरकलह र बिभाजनमा समय गुजा¥यो ।
संविधान सभाको पहिलो कार्यकाल अवसान भयो । २०७० को दोस्रो संविधान सभामा पुग्दा मुख्य हिस्सेदार पार्टी प्रति जनताको बिश्वास घट्यो र तेस्रो बनाई दिए,अन्तत २०७२ साल असोज ३ आजको दिनमा संविधान सभा बाट नेपालको सविधान जारी भयो । तर सर्व स्वीकार्य भने हुन सकेन, कतै दिपावली,ब्याल्क आउट, कतै आधि गिलास जस्ता प्रतिक्रिया आए । आफै बाट पुनिएका प्रतिनिधिहरु बाट बनेका सविधानले देश र जनताको मुहारमा परिवर्तन आउछ, दुखि जीवन केहि सरल र सहज हुन्छ भन्ने नेपाली जनताको अपेक्षा थियो । अपशोच ति शुन्दर र निश्वार्थ अपेक्षा माथि तुसारापात हुदै गएको छ । संविधानको घोषणा मात्र ठुलो कुरा होईन रहेछ, घोषित संविधानको कार्यन्वयन चाहि ठुलो करा रहेछ ।
संविधान घोषणा भएको ७ बर्ष पुग्दा नपुग्दै संविधानको बारेमा धेरै औलाहरु ठडिन पुगेका छन् । संविधानमा निदिष्ट गरिएका नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा दायित्व, अख्तियारीको दुरुपयोग तथा सदुपयोग राष्ट्रिय सुरक्षा जस्ता संविधानमा प्रत्याभुत भएका बिषयका कार्यन्वयनमा सरकार र सम्बन्धीत पक्षको ध्यान कतिको पुगेको छ ? संविधान वनाउनेहरुको जीवनमा त चमत्कारिक परिवर्तन आयो होला, संविधान बनाउन त्यहा पु¥याउने जनताको जीवन दिनानुदिन कुन अवस्थामा पुगेको छ ? यहि थियो त नेपाली जनताको अपेक्षा ?
आदि सताब्दी भन्दा बढि बिसौ हजारको बलिदान बाट प्राप्त संविधानको घोषणा भएको खुसीयालीको आज तर देश हरेक पक्ष र तहको बेतिथि,बिसङ्गती बाट गुर्जीरहेको छ । त्यसको भारमा नेपाली जनता निराशा र अभाव बाट निधार खुम्चाईरहेका छन् । ५० औ बर्ष पटक पटक नेपाली जनताको त्याग,बलिदान बाट भएको उपलब्धिको रक्षा र सहि कार्यान्वयन होस पुन नेपाली जनता सडकमा जाने अवस्था नबनोस । हार्दिक शुभकामना सवैमा ।

 

 

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • mawobadi kendra dhading

    माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

  • akhil nepal majadur sang

    अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा प्रदिप भट्ट चयन

  • ycl dhading

    Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution