Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २३, बिहिबार २२ : ४१ : ०५
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ दिन अघि
२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ दिन अघि
३

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
५

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
६

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
७

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
८

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

६ दिन अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
११

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

१ हफ्ता अघि
१२

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
८

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

३ हफ्ता अघि
९

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

३ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

२ हफ्ता अघि
११

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
१२

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

४ हफ्ता अघि

मेरो पत्रकारीता

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ माघ १२, बिहिबार (२ साल अघि)
  • ७८३ पटक पढिएको
मेरो पत्रकारीता

-देवीप्रसाद अधिकारी

मेरो पत्रकारीता
जनतालाई सुचना दिन होर?
किन दिनु सुचना ?
सुचना दिएबापत मैले केही पाएको छु र?
मेरो पत्रकारीता
तिम्रो कामको तारीफ गर्नका लागि हो र?
के पाउँछु मैले एउटा राम्रोकामको प्रसंसा गरेर?
मेरो पत्रकारीता
समाजका विकृति खोतल्न हो र?
के उपहार मिल्छ मलाई विकृति देखाए र?
मेरो पत्रकारीता
कसैका आडम्बर बिरुद्ध हो र?
के मिल्छ नेताका आडम्बर पोखिदिएर ?
मेरो पत्रकारीता
भ्रष्टाचार खोतल्नलाई हो र?
के झर्छ र भ्रष्टाचार खोतले बापत ?
मेरो पत्रकारीता
सुशासन खोज्न हो र ?
कसरी बाँच्छु म कुशासन विरोधि भएर ?
मेरो घर छैन र ?
मेरा बालबालिका छैनन् र ?
के उनीहरूले खान लाउन पर्दैन र ?
के उनीहरूलाई न्यानो घर चाहिँदैन र?
मेरो पेटले पनि त छानेर खान जानेको छ नि
मेरो बाइकले खाने पेट्रोल कस्ले भर्छ ?
मेरो पकेट खर्च कस्ले थमाउँ छ ?
धर खर्चको लामो बिल कस्ले तिर्छ ?
आफ्नै मिडिया फर्म कस्ले धानिदिन्छ ?
तपाईलाई थाहा छ ?
मेरो मिडिया हाउसले कति तलब तोक्छ
के तपाईंलाई मैले तलब
कहिलेदेखि भेटेको छैन
याद छ ?
तेसै मलाई लेखेन भन्नू हुन्छ
मैले लेखेको देख्नु हुन्न
मेरो अखबारले त छापेन होला
मैले फेसबुकमा
घण्टा घण्टामा अपडेट गरेको हेर्नू हुन्न ?
रेडियो चलाएर, एफ एम बजाएर
लाइभ प्रसारण गरेको कहिले काँही त
हेर्नू भएकै छ त
मेयरहरूसँग मात्र होर बडा बडा अध्यक्षसँग
सिधा सिधा कुरो गरेको हेर्नू भएन?
टोल टोलबाट सामाजिक सुनुवाइ
देखाए कै छु त
कृपया आफू पनि फुर्सद निकाल्नु पर्याे नि
यसो फेसबुक लाइभ हेर्नू पर्याे नि
मेरो मुहार पुस्तिका फलो गर्नु नि
मैले मेयरलालई
अध्यक्षलाई
बडा अध्यक्षलाई
नबोलाएर भो र ?
उहाँहरूको कुरा नसुनाएर भो त ?
मेरो अन्न दाता
मेरो रक्षर
मेरो संरक्षक
मेरो साथी
मेरो सारथी
मेरो सहभोजी
मेरो सहलगानी कर्ता
मेरो वर्तमान
मेरो भविष्य
म कसरी फरक हुन सक्छु र ?
म पनि त मान्छे भएर
बाँच्नु छ नि
मेरो पत्रकारीता
बाँचोस् नबाँचोस्।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • gajuri gaupalika news

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

  • bagmati

    बागमती साहित्यिक महोत्सव–२०८१ फागुन १६ र १७ गते धादिङबेशीमा हुने

  • srijana aryal samman

    धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित

  • sahitya

    उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

  • समाचार
  • १

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ दिन अघि

  • २

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    २ दिन अघि

  • ३

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    ३ दिन अघि

  • ४

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    ५ दिन अघि

  • ५

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    ५ दिन अघि

  • ६

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    ५ दिन अघि

  • ७

    बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ
    ६ दिन अघि

  • ८

    साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
    ६ दिन अघि

  • ९

    बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त
    १ हफ्ता अघि

  • १०

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution