Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
मुख्य समाचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

६ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२२ घण्टा अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

डिभिजन वन कार्यालय धादिङको वातावरण तथा जलवायु परिवर्तन सचेतना सम्वन्धी अनुरोध

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार (२ साल अघि)
  • ६८७ पटक पढिएको
डिभिजन वन कार्यालय धादिङको वातावरण तथा जलवायु परिवर्तन सचेतना सम्वन्धी अनुरोध

पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्नग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाईअक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप विकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन पाउँदैनन् र पृथ्वीको सतह, बायुमण्डल र समुद्रको सतह तताउँछन् । कार्वन डाईअक्साईड त्यसमध्ये एउटा महत्वपूर्ण ग्याँस हो,जसको अर्को नामतातो हावापनि हो । मानविय गतिविधिले विशेष गरी औद्योगिक क्रान्तिपछि उत्सर्जन भएका हरितगृह ग्याँसहरुको मात्रा बायुमण्डलमा अत्यधिक मात्रामा बढ्न गएकोले पृथ्वीको सबै भागहरुको तापमान हानीकारक हुनेगरी बढिरहेको छ ।
बायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्वतापमान बृद्धिमा झनै बल पुगेको छ । उदाहरणको लागि प्लाष्टिक डढाउने, वन डढेलो, वनविनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिक वन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्न जाँदा जलवायु परिवर्तन तिब्र हुनपुगेको छ । जलवायुको गुणहरुमा परिवर्तन हुन जाँदा तापक्रम र वर्षको मात्रा, तालिका र तिब्रतामा फेरबदलआएको हामी सबैले महशुस गरेकै छौँ । यसबाट हाम्रो जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोवास लगायत जिविको पार्जन सँग सम्वन्धित क्षेत्रहरुमा प्रत्यक्ष असर महशुस गरिएको छ । यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथावन डढेलो जस्ता जलवायु जन्यप्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षतिभई नै रहेको छ ।
यसैले वातावरण प्रदुषण कम गर्न र जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्ननिम्न कुराहरुलाई ध्यानदिई व्यवहारमा कार्यान्वयन गर्नुगराउनुहुन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरुसँग हार्दिक अपिल गर्दछौँ ।
अपिल

  • प्लाष्टिक, धातु र सिसाजन्य सामग्रीको प्रयोग कम गरौँ । दैनिकउपभोग्य सामग्रीप्रयोग गरेपछि फाल्नुपर्ने फोहोरमाकुहिने र नकुहिने पदार्थ अलग गरेर सुरक्षित विसर्जन, पुनःप्रयोग वापुनः चक्रण (Recycling) गरी प्रयोगमा ल्याऔं ।
  • प्लाष्टिक र काष्ठजन्य सामग्रीको अनावश्यकडढाउने कामनगरौँ । सफा हरितऊर्जा (जलविद्युत) र सौर्य ऊर्जा प्रयोग गरौं,प्रयोग गर्न प्रोत्साहित गरौं ।
  • सामुदायिक वन उपभोक्ता, कवुलियतीवन समूह सदस्य तथा निजीवन कृषकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई वनव्यवस्थापन कार्ययोजनाको अभिन्न अंग बनाऔं र प्रभावकारी रुपले कार्यान्वयन गरौं ।
  • वनश्रोतको उत्पादकत्व पत्ता लगाई वार्षिक स्वीकार्य कटानको परिधी भित्र रही वन पैदावारको दीगो ढंगले सदुपयोग गरौं ।
  • वन डढेलोले गर्दा कार्वनडाईअक्साईड उत्सर्जन भई बायुमण्डल थप तातिने हुँदावन डढेलो लाग्ने, लगाउने वावन डढेलो लगाउन दुरुत्साहन गर्ने काम कसैले कहिंल्यै नगरौं ।
  •  हरेक वर्ष सुख्खा र गर्मी याममा(फाल्गुन देखि भदौ) वनमा डढेलो लाग्नाले कार्वन उत्सर्जन भई तापमान बृद्धिमा नकारात्मक सहयोग पुग्ने हुनाले सुख्खायाम आउनुअघि नै वनव्यवस्थापन गरी वनमा सुकेका काठ दाउरा, पत्कर लगायतका प्रज्वलनशील पदार्थ संकलन गरी सुरक्षित रुपमा विसर्जन वा खाडलमा हाली कम्पोष्ट मलमा परिणत गरौं।
  • सजिलै कुहिने सामग्रीको प्रयोगमा जोड दिऔं ।
  • राजमार्गमा गुड्ने सवारी साधनका यात्रुहरुले प्लाष्टिक जन्य सामग्री सडकमा नफालौं, आफूले पनि नफालौं र अरुलाई पनि नफाल्न प्रेरित गरौं । यातायात व्यवसायीहरुले समेत सवारी साधनभित्र फोहोर संकलन गर्ने डष्टबिन राखी त्यसैमा मात्र फोहोर जम्मा गरौं ।
  •  वनका रुख विरुवाले वायुमण्डलको कार्वनडाईअक्साईड अवशोषण गरी हरितगृह ग्याँस उत्सर्जन कम गर्न महत्वपूर्ण र अहम् भूमिका खेल्नेहुँदा निजी बारी, कान्ला, सार्वजनिक जग्गा, सडकको दुबै तर्फको खाली ठाउँ, कुलो र नहरको डिल, जग्गाको साँध, सामुदायिक वन र कवुलियती वनका खाली स्थानमा धेरै भन्दा धेरै वृक्षारोपण गरौं । साथै वनविनाश हुने काम नगरौं र नगराऔं ।

      थप जानकारीको लागि

सम्पर्कः ०१०–५२०१२५,९८५१३१६८२५,ईमेलः[email protected]

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ६ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २२ घण्टा अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution