Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बागमती
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१९ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

जुगेडीका स्थानियहरु आन्दोलित, सिडियोलाई ज्ञापनपत्र, माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • ४७२ पटक पढिएको
जुगेडीका स्थानियहरु आन्दोलित, सिडियोलाई ज्ञापनपत्र, माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी

धादिङ । राजधानी काठमाण्डौलाई जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथको छेउमा रहेको जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण उद्योगवरपरका स्थानीय मारमा परेको भन्दै बुधबार स्थानियहरुले धादिङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीका स्थानियहरुले पटक पटक यूनाइटेड सिमेन्ट उद्योगका सन्चालकहरुलाई परेको समस्या हल गर्न अनुरोध गर्दा नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी सहित बुधबार धादिङबेशीमा पत्रकार सम्मेलन गरेका थिए ।

जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र रुपमा परिचित जुगेडीमा विद्यमान अवस्था रहिरहे जुगेडी आसपास वा यूनाइटेड सिमेन्ट उद्योगको प्रदुषणले प्रभाव पार्ने क्षेत्रका सवै परिवारको अवस्था कम्जोर बन्दै जाने स्थानियहरुले बताएका छन् । कृषि पेशाले जीविकोर्पाजन राम्रैसंग चलाउदै आएकोमा अहिले लगानी तथा श्रमको मूल्य पनि नआँउने अवस्था र्सिजना भएको र अव ज्याला मजदुरी गर्दै जीविकोर्पाजन चलाउनु पर्ने अवस्था आएको जुगेडीकी रमा राईको भनाई छ । उहाँले सिमेन्ट उद्योगबाट निस्केको धुवाँधुलोको कारण उत्पादनमा कमि आउनुको साथै उत्पादन भएको तरकारी बजारमा विक्री योग्य नभएकोले अझ आर्थिक अवस्था खस्कदै गएको बताउनु भयो ।

जुगेडीका रामकृष्ण राईका अनुसार यूनाइटेड सिमेन्ट उद्योगबाट निस्केको धुवाँधुवाले गर्दा खेतीपातीमा नोक्सानी हुन थालेको, तरकारी तथा फलफूल उत्पादन घटेको, कटहर, आँप, लिचीको बोटमा फल फल्न छाडेको, टनेल भित्र खरिएको तरकारी खेतीमा समेत धुवााधुलोको असर परेको, उत्पादित तरकारी सवै बजारमा विक्री गर्न योग्य नभएका कारण आर्यआर्जजनका ह्रास आएकोले जीविकोपार्जन कठिन बन्दै गएको छ ।

हाल मानव स्वास्थ्यमा प्रतिकुल असरहरु देखा परेकोले घाँटी कसकसाउने, आँखामा पिरो हुने, चिलाउने समस्या समेत देखिएको पत्रकार सम्मेलनमा स्थानियहरुले बताएका थिए । उनिहरुले घरका झ्यालहरु सधै वन्द राख्नु पर्ने अवस्था भएको, कपडा धोएर वाहिर सुकाउन नहुने अवस्था आएको, वस्तुभाउलाई घाँस पखालेर खुवाउनु पर्ने अवस्था आएको समेत स्थानिहरुको भनाई छ । स्थानिहरुले सिमेन्ट उद्योगले वातावरणमा असर नपर्ने गरी सञ्चालन गर्ने बतावरण मिलाइ दिन धादिङका प्रमुख जिल्ला अधिकारी लगाएत सरोकारवाला सवै पक्षसंग आग्रह गरेका छन् ।

यस्ता छन् स्थानियहरुको माग :
> सिमेन्ट उद्योगबाट निस्कने धुवाँधुलो पूर्ण रुपमा बन्द गरिनु पर्ने
> मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक चौडा, पक्की ढलान वा कालो पत्र गर्नु पर्ने
>  कृषि विमा (वाली तथा पशु) गरिदिनु पर्ने र अहिलेसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनु पर्ने
>  स्थानीय समूदायका सवै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनु पर्ने र जुगेडीमा स्वास्थ्य सेवा सञ्चालन गर्नु पर्ने
> स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्वन्धी तालिम सञ्चालन गरि व्यावसायिक बनाउनु पर्ने
> उद्योग खोल्दा स्थानीयहरुलाई दिएको आश्वासन एक घर एक रोजगार कार्यान्वय गर्नु पर्ने
> वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको विषयमा नगरपालिका, उद्योग व्यवस्थापन पक्ष र समुदायका प्रतिनिधि छलफल हुनु पर्ने र चौमासिक रुपमा त्रिपक्ष समिक्षा बैठक गरिनु पर्ने
> पोली फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेकाले स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने बतावरण मिलाउनु पर्ने

 

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बागमती सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १९ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution