Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

२२ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

संकटमा संघियता

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार (१ साल अघि)
  • ८१५ पटक पढिएको
संकटमा संघियता

मानव सभ्यताको विकास कम संग सँगै राज्यहरुको स्थापना हुँदै गए स्थापित राज्यहरु विविध प्रकारका शासन प्रणाली, एंव राजनीतिक विचार–धाराहरू जन्मदै र स्थापीत हुँदै आए । त्यस मध्य संघियता एउटा विचार धाराको प्रतिनिधित्व गर्ने शासन प्रणाली हो । यो शासन प्रणालीमा राष्टिूय शक्तिलाई केन्द्रिय सरकार, प्रान्तीय सरकारमा विभाजित गरिएको हुन्छ । यो व्यवस्थामा आधिकारिक राष्टूलाई सघ भन्ने चलन छ । सरकारको शक्ति र जिमेवारीलाई केन्द्र, प्रदेश स्थानिय स्तरमा बेग्ला वेग्लै वाँडने पद्धति नै संघियता हो । राज्य सत्ता, सर्वभौम सत्ताको विभाजन गरी शासकीय कृयाकलापमा वाढ भन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक पद्धति संघियता हो । संघियतामा जाती, भाषा, धर्म, लगायत लोप उन्मुख, सिमान्तकृत जनसमूहलाई समेत राज्यका विभिन्न निकायमा समावेश गराई शशक्तिकरण गर्ने उद्देश्य राखिएको हुन्छ ।

संघियताको बिकासक्रम
१६ औँ शताब्दी पछि दुनियामा कायम रहेका विभिन्न रूपका सामन्तवादी एकात्मक राज संस्थाका विरुद्ध आन्दोलनहरू हुन थाले, स्वतन्त्रता, स्वाधीनता, जनतन्त्र, लोकताका लागी भएका युद्ध, कान्तिहरुको परिणाम संघिय शासन प्रणालीको जन्म भयो । यसै क्रममा संसारमा सघिय शासन प्रणाली अपनाउने पहिलो मुलुक अमेरीका हो भने दोश्रो मुलुक स्वीजरल्याण्ड हो । हाल विश्वमा २८/३० वटा देशमा सघिय शासन प्रणाली छन् । विश्वका करिब ४०% जनता यो शासन प्रणालीबाट शासित छन् । संघिय शासन प्रणाली पूर्ण रूपमा प्रजातान्त्रिक शासन प्रणाली भएकाले यसले मुख्य ३ वटा कुराको ग्यारेन्टी वा सुनिश्चितता गरेको हुन्छ ।

  • सवैले खान पाउनु प¥यो यो राज्यको दायित्व हो, (Food Security) ।
  • सबैले शिक्षा निशुल्क पाउनु प¥यो यो राज्यको दायित्व हो,(Edication Security)
  • स्वास्थ्य सवैले निशुल्क पाउनु प¥यो यो राज्यको दायित्व हो,(Health Security) ।

बन्ने पक्रिया
संघिय राज्य प्रणालीको निर्माण मुलत २ प्रकारले भएको पाइन्छ ।

  • पहिलो दुई वा दुईभन्दा वढी राज्यहरु मिलेर बनेको सघिय शासन प्रणाली जस्तै संयुक्त राज्य अमेरीका–१७८७, स्वीजरल्याण्ड– १८४८, अस्टूेलिया–१९००, जर्मन १९१९ ।
  • दोश्रो एकात्मक राज्य टुक्रिएर वनेको संघिय शासन प्रणाली जस्तै क्यानडा–१८६७, ब्राजिल–१९११, नाइजेरिया–१९६०, भारत–१९५०

नेपाल

हाम्रो देश नेपाल इतिहासमा कहिल्यै पनि पराधिनता नवेहोरेको तर २४० वर्ष सम्म एकात्मक केन्द्रिकृत सामन्तवादी शासन व्यवस्था वाट शासीत दक्षिण एसियाको एउटा मुलुक हो । २४० बर्षे सामन्तवादी राजतन्त्रात्मक शासन ब्यवस्था भित्र १०४ वर्षे कठोर जहानिया राणा शासनको अन्त्य साधै रास्टिूयता जनतन्त्र र जनजीविकाको लागि विगत ८५–९० वर्ष देखि तात्कालीन प्रजातन्त्रवादी भन्ने शक्ति नेपाली कांग्रेस र तात्कालीन समाजवादी भन्ने शक्ति कम्यूनीष्ट पार्टिले विभिन्न प्रकारका संघर्ष, आन्दोलन, युद्ध गर्दै आए । यि आन्दोलनहरूका कालखण्डमा केहि उपलधीहरु प्राप्त हुने, फेरि अपहरण हुने क्रम हुँदै गए । घटनाक्रमको समिक्षा गर्दा केहि अपबादका घटना वाहेक प्राप्त उपलब्धीको रक्षा गर्न र बचाउँन नसक्नु आन्दोलनरत पक्ष र तिनका नेतृत्वहरू नै बढि जिम्मेवार छन् ।

नेपालमा संघियता, समावेसीता, लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागी माओवादी पार्टीले गरेको सशस्त्र विद्रोहमा नेपाली जनताले ठूलो कुर्वानी गरे भने अन्य पक्षले गरेको बैैधानिक आन्दोलनको पनि त्यतिकै महत्वपूर्ण भूमिका र¥हो । संसारका अन्य मुलुकको तुलनामा नेपालको राजनैतिक आंदोलन र जनताको वलिदानको इतिहास लामो र ठूलो छ । करिब ६ दशक लामो नेपाली जनताको वलिदानी पूर्ण आन्दोलनबाट स्थापीत सघियता, लोकतंत्रीक गणतन्त्र भिरको डिलमा अड्केको ढुङ्गो जस्तो हुँदै छ । नागरीकका नैसर्गीक अधिकारहरू, खाना, स्वास्थ्य, शिक्षा रोजगारबाट वचित हुदैछन् ।

कहाली लाग्दो महङ्गी, बढ्दो र अत्यास लाग्दो बेरोजगारले युवाहरुले देश छाडी विदेशीने क्रम बढ्दा देश वृद्धाश्रम वदैछ । राजनैतिक दलका मुख्य नेताहरू सत्ता, शक्ति भन्दा वाहेक केहि नदेख्ने भएका छन् ।

८ बर्ष सम्मको माछापछि गरेर लेखेको संविधानमा संघिय लोकतान्त्रिक गणतन्त्र लेखिएता पनि, संघिय कानुनहरु पुरा गरेर कार्यान्वयनमा जानुका सट्टा केहि माउतेहरु आफ्ना परिवार, नातागोताहरु हौदामा राखेर हात्ति शयर गर्दैछन् भने प्रदेशहरूमा त्यसैगरी सईसहरु घोडाचडी दौडमा व्यस्त छन् । हिजोको दिनमा ति गरीब, अभाव, विपन्नताबाट गुज्रेका जनतालाई वाडीएका विराट सपनाहरू ऐठनमा परिणत हुँदैछन ।

राजनीति भनेको सबै नीतिको मुल नीति, असल नीति हो । राजनीतिमा संस्कार, मूल्यमान्यता, आदर्श हुन्छन् । केन्द्र देखि प्रदेश सम्मको सरकार बनाउने, गिराउने, गठवन्धन छोडने, फोड़ने खेल हेर्दा कुनै सस्कार,सिद्धान्त,नीति,मूल्य मान्यता देखिदैन । नेपालको यो परिदृश्य हेर्दा लेनिनले कुनै घटना क्रमलाई तुलना गर्दै भनेका “राजनीति फोहोरी खेल” नेपालको लागि सधै लागु हुने हो त ? सत्ता र शक्तिको लागि पार्टि एउटा उम्मेदवार फरक–फरक ? अझ लाजमर्दो एउटै पार्टिमा श्रीमान र श्रीमतीको फरक फरक उम्मेदवार ? के यसलाई सघियता सुदृढीकरण गर्ने नयाँ र विकसित मोडल भन्ने ? यस्ता घृणित कृयाकलापले जनतामा संघियता प्रति जवरजस्त नकारात्मक छाप पर्दैछ । मुलुक राजनीतिक आन्दोलनवाट केहि मुक्त भए पनि आर्थिक रूपमा सक्रमणको ठूलो जोखिममा छ । जन्मदैमा ८३ हजार कर्जा उसको थाप्लेमा पर्छ ।

भष्टाचार, घुसखोरी, तस्करी, वेतिथी, विसङ्गतीले सीमा नाघेको छ । अव्वल दर्जा र कराँतिला भनिने नेताहरू नै भष्टाचारबाट डुङ्गडुङ्ती गनाएका छन् ।

जनतामा राज्यको अभिभावकीय भूमिका त कहाँ हो कहाँ बचत ठगी, मिटर व्याजी लघुवित्त जस्ताबाट आक्रान्त छन् । यस विषम परिस्थितिमा सविधान कार्यान्वयन गर्दै सविधानले निर्दिष्ट गरेका कानूनहरू निर्माण गरि संघियताको गन्तब्य तिर अगाडी वढनुको सट्टा पथ विचलनको वाटो पछ्याउदै गर्दा, यदि संघियता नै दुर्घटनामा प¥यो भने नेताहरूले आपनो अर्कमन्यता र असक्षमतालाई ढाकछोप गर्दै पुजीवाद र प्रतिक्रियाबादले संघियता खायो भनि गोहीको आसु झारे भने अतियुक्ती मान्नु नपर्ला ।

लेखक: समाजवादी मञ्च र प्रगतिशिल लेखक संघ संग आवद्ध हुनुहुन्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    २२ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution