Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २७, सोमबार
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ घण्टा अघि
२

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ दिन अघि
३

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

३ दिन अघि
४

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

३ दिन अघि
५

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

५ दिन अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

६ दिन अघि
७

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

६ दिन अघि
८

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
९

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
११

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
१२

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

६ दिन अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

६ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१२

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

२ हफ्ता अघि

नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम धादिङबेशीमा सुरु

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८१ भाद्र ५, बुधबार (९ महिना अघि)
  • ३२८ पटक पढिएको
नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम धादिङबेशीमा सुरु

धादिङ,०५ भाद्र ।
नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । नेकपा एमाले धादिङ जिल्ला पार्टी स्कुल विभागकोे आयोजनामा ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधबार धादिङबेसीमा सुरुवात गरिएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको हो । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मौलिक उर्जालाई उजागर गरि व्यवहारमा लागु गर्दै पार्टी कार्यकर्तालाई सिकाउन सक्ने कार्यक्रम प्रशिक्षक प्रशिक्षण भएकोले जिम्मेवारी पुरा गर्न लोहनीले सबैलाई आग्रह गर्नुभयो ।

पार्टीका नेताहरुले दिने प्रशिक्षणमा पार्टीको कार्यदिसा, दर्शन र सिद्दान्तबारे बुझाउने खालको हुने र प्रशिक्षक प्रशिक्षणले सीप विकास गर्ने उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेता हुँदैमा सबैले जानेको हुन्छ उत्तिकै बुझाउन सक्छ भन्ने नहुने भएकोले प्रशिक्षक प्रशिक्षणले एमालेलाई अब्बल बनाउन पार्टी सदस्यसम्मलाई सिकाउने गरि तयारी गर्न आग्रह गर्नुभयो ।

धेरै प्रशिक्षण लिएर मात्र नभई आफूले जानेको कुरा अरुलाई सिकाउन सक्ने बन्नु अब्ल कार्यकर्ता हुने भएकोले महत्वपूर्ण जिम्मेवारी पुरा गरेर धादिङको टोल टोलमा पुगेर प्रशिक्षण संचालन गर्न सहभागिहरुलाई आग्रह गर्नुभएको छ।

नेकपा एमालेले चालु वर्षलाई प्रशिक्षणको वर्षको रुपमा संचालन गर्ने र जिल्लाका १० हजार पार्टी सदस्यसम्म पुग्नेगरि प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना साथ अघि बढेको हो ।

जिल्लातहबाट संचालित प्रशिक्षक प्रशिक्षणमा दर्शन, सिद्दान्त, र बिचार तथा प्रशिक्षण सीपका हिशसावले अब्बल प्रशिक्षक बनाउनका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।

यस वर्ष धादिङका टोलटोल, वडा, पालिकामा प्रशिक्षण चलाउने कार्यक्रम तग गरिने नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले बताउनुभयो । सबै पार्टी सदस्यले कम्तीमा १५ घण्टाको तालिम लिनुपर्ने नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार धादिङका सबैले यस वर्ष प्रशिक्षण लिने वयवस्थाका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको सापकोटाको भनाइ छ ।

५ दिनसम्म संचालन गरिने प्रशिक्षक प्रशिक्षणमा प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका अध्यक्ष तथा तोकिएका व्यक्तिहरु गरि २५ जनाको सहभागिता रहेको छ ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममभा पार्टी केन्द्रीय स्कूल विभाग सचिव घनश्याम कोइराला, बागमति प्रदेश स्कुल विभाग प्रमुख बालकृण देउजा, पार्टी केन्द्रीय स्कुल विभाग सदस्य सुन्दर लामीछाने, केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय स्कुल विभाग सदस्य कपिल पोखरेल लगायतले सहजीकरण गर्नुहुने छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • siddalekh gaupalika 2

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

  • sahayatree samaj

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

  • JWALAMUKHI BHAWAN SILANYAS

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

  • netrabari semjong

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

  • समाचार
  • १

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ घण्टा अघि

  • २

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ दिन अघि

  • ३

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ३ दिन अघि

  • ४

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ३ दिन अघि

  • ५

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ५ दिन अघि

  • ६

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    ६ दिन अघि

  • ७

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    ६ दिन अघि

  • ८

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    १ हफ्ता अघि

  • ९

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    १ हफ्ता अघि

  • १०

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution