Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ११, शनिबार
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

८ घण्टा अघि
२

चिल्ड्रेनपार्क आवासीय माविमा नायक र सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

१९ घण्टा अघि
३

धादिङको रुवीभ्यालीमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम

१ दिन अघि
४

धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन

२ दिन अघि
५

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ दिन अघि
६

बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

५ दिन अघि
७

ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए

६ दिन अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

६ दिन अघि
९

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ हफ्ता अघि
१०

धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

१ हफ्ता अघि
११

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

२ हफ्ता अघि
१२

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

२ हफ्ता अघि

धेरै पढिएका

१

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ हफ्ता अघि
२

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

४ हफ्ता अघि
३

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

२ हफ्ता अघि
४

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ दिन अघि
५

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

३ हफ्ता अघि
६

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

३ हफ्ता अघि
७

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

३ हफ्ता अघि
८

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

४ हफ्ता अघि
९

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

४ हफ्ता अघि
१०

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

४ हफ्ता अघि
११

गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन तालिम सञ्चालन

४ हफ्ता अघि
१२

गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

३ हफ्ता अघि

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८२ जेष्ठ ११, शनिबार (८ घण्टा अघि)
  • ४७ पटक पढिएको
मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका –१, मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता–२०८२“ सम्पन्न भएको छ ।
प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर–१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना मा. बि. ब्याच २०५६ को सह–आयोजना साथै चन्द्र ब. – बुनादेबी अधिकारी अक्षयकोष समिति र सफल कोरियन भाषा सेन्टरको प्रायोजनमा सम्पन्न भएको हो ।
पाँचौं संस्करणको प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका ८९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।
प्रतियोगितामा कुण्डलादेबी मा. बि का युनिका श्रेष्ठ लगातार ३ पटक बिजेता बनिन् उनले नगद, ट्रफी, मेडल र प्रमाण–पत्र जितिन् भने निरन्जना मा. बि. का अनुस्मा तामाङ्ग द्वितीय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण–पत्र जितिन् त्यस्तै चौतारा मा. बि. का सलिना सुनार तृतीय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे साथै चौथो हुन सफल कुण्डलादेवी कै उर्वशी श्रेष्ठले पनि नगद र प्रमाण–पत्र प्राप्त गरिन् र पाँचौं स्थान प्राप्त गर्ने निमार्चाेक आ. बि. का पुर्णिमा सिंखडा, मंगलादेबी मा. बि. का कृष्मा थापा मगर र कुण्डलादेवी मा. बि. का पवन तामाङ्गले नगद तथा प्रमाण–पत्र प्राप्त गरे त्यसैगरि छैटौ हुने निरन्जनाका दिपशिखा थापा, चौताराका लुकाश वाईवा, महेन्द्र बाराहीका मन्दिरा दुरेली र मार्पाक पोखरा आ. बि. का जनक तामाङ्गले पनि आकर्षक गिफ्ट संगै प्रमाण–पत्र प्राप्त गरे साथै बाँकी सम्पुर्ण सहभागीहरुलाई सान्त्वना स्वरूप सान्त्वना पुरस्कार र प्रमाण–पत्र प्रदान गरियो ।
कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने तथा नेपाली भाषाको शुद्ध लेखन साथै सुन्दर नेपाली र अग्रेजी लेखन अभ्यासमा टेवा पु¥याउने उद्देश्य राखि हरेक बर्ष आयोजना हुने बताउनुभयो ।
प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथी वडा नं.१ का वडाध्यक्ष ठाकुर गुरुङ्ग लगायत दिब्य दर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारी, नेत्रावती डबजोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख शुशिला ड्याङ्जो, चन्द्र ब. बुनादेवी अधिकारी अक्षयकोषका अध्यक्ष लक्ष्मी अधिकारी निरन्जना ब्यबस्थापन समिति अध्यक्ष डोल बहादुर अधिकारी, वडा नं. १ का सदस्य राम बहादुर तामाङ्ग, गाउँपालिका शिक्षा शाखा सहायक डोलमाया तामाङ्ग, कुण्डलादेवी मा. बि.का प्र.अ.अमृतमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • rubi valley

    धादिङको रुवीभ्यालीमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम

  • IMG_0257

    धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन

  • death

    धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

  • beni

    बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

  • समाचार
  • १

    मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता
    ८ घण्टा अघि

  • २

    चिल्ड्रेनपार्क आवासीय माविमा नायक र सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र
    १९ घण्टा अघि

  • ३

    धादिङको रुवीभ्यालीमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम
    १ दिन अघि

  • ४

    धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन
    २ दिन अघि

  • ५

    धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन
    २ दिन अघि

  • ६

    बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण
    ५ दिन अघि

  • ७

    ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए
    ६ दिन अघि

  • ८

    माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”
    ६ दिन अघि

  • ९

    बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो
    १ हफ्ता अघि

  • १०

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution