धादिङ २६ पुस
अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा एनआरएनए ग्लोबलका युवा अभियन्ता समाजसेवी मनोज गोर्खाली मातृशोक परेको छ । वि.स.२०७८ पौष २३ गते ७१ बर्षको उमेरमा असमाहिक निधन भएको हो । केहि महिनायता विरामी आमालाई उपचार गर्दा पनि बचाउन नसकिएको छोरा मनोज गोर्खालीले बताउनु भएको छ ।
गोर्खालीले ”भन्नुभयो ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमाको उपचारमा, आखिरमा हामीले हार्यौं”। मातृशोक पश्चात बिश्वभर रहेका एनआरएनए अभियन्तहरु तथा विभिन्न संघ सस्थाहरुले श्रदान्जली तथा समबेदना प्रकट गरेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |