काठमाडौं,०५ फागुन ।
सत्तारुढ गठबन्धनको बैठक ५ बजे बालुवाटारमा बस्ने भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न दिउँसो ३ बैठक बोलाइएको गठबन्धनको बैठक दुई घण्टा सरेको हो ।
विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि बैठक सार्ने निर्णय भएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |