Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ बैशाख २७, शनिबार
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

१६ घण्टा अघि
२

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

१ दिन अघि
३

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

१ दिन अघि
४

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

१ दिन अघि
५

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

१ दिन अघि
६

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

२ दिन अघि
७

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

५ दिन अघि
८

मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान

१ हफ्ता अघि
९

गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

१ हफ्ता अघि
१०

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
११

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
१२

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाद्धारा प्रशिक्षण तथा अन्तरक्रिया 

१ हफ्ता अघि

धेरै पढिएका

१

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

२ हफ्ता अघि
२

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

५ दिन अघि
३

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

३ हफ्ता अघि
४

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

३ हफ्ता अघि
५

१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

३ हफ्ता अघि
६

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
७

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
८

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

१ हफ्ता अघि
९

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

२ हफ्ता अघि
१०

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

२ हफ्ता अघि
११

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

२ हफ्ता अघि
१२

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

२ हफ्ता अघि

रुस–युक्रेन युद्धमा नेपालका अधिकांश नेताहरुको आश्चर्यजनक मौनता

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार (३ साल अघि)
  • ४०७ पटक पढिएको
रुस–युक्रेन युद्धमा नेपालका अधिकांश नेताहरुको आश्चर्यजनक मौनता

काठमाडौँ,१३ फागुन ।

रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गरेको चौबिस घण्टा बितेको छ । चौबिस घण्टामा बिभिन्न देशका नेताहरुले संयमताका साथ रुस–युक्रेन युद्धप्रति आफ्ना धारणा राखेका छन् ।

विश्वका अधिकांश नेताहरुको रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा खुलेर धारणा राखेका छन् । तर नेपालका राजनीतिक दलका अधिकांश नेताहरु भने यस मुद्दामा मौन बसेका छन् । थोरै नेपाली नेताले मात्र रुस–युक्रेन युद्धका विषयमा मुख खेलेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुसी आक्रमणको निन्दा गरेका छन् । उनले युक्रेनमाथिको आक्रमण स्वीकार्य हुन नसक्ने समेत बताएका छन् ।

‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन । युक्रेनमाथिको रुसी आक्रमण निन्दनीय छ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शत्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ ।’

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेले युक्रेनमाथि आक्रमण भएको सुन्दा दुःख लागेको जनाएका छन् । उनले युक्रेनमाथिको आक्रमणलाई रुसी हस्तक्षेप बताएका छन् ।

‘रुसी हस्तक्षेपका कारण युक्रेनमा विस्फोट, विनास र पलायनका कुरा मिडियामा मार्फत सुन्दा दुःख लागेको छ,’ एमाले उपमहासचिव ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ । राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले युक्रेनमाथि रुसले गरेको आक्रमण स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

‘पहिले विखण्नकारी उचाल्ने, पछि तिनलाई संरक्षणको वहानामा आक्रमण गर्ने काम स्वीकार्य हुनसक्दैन,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन् ।

उनले सानो छिमेकी देश युक्रेनमा पृथकतावादीलाई संरक्षण गर्ने नाममा विश्व महाशक्ति रुसले गरेको आक्रमणवारे असंलग्नता, पंचशील र संयुक्त राष्ट्रसंघको बडापत्रमा विश्वास गर्ने नेपालले विरोध गर्नुपर्ने जनाएका छन् ।

नेपाल सरकारले पनि बिहीबार एक विज्ञप्ति जारी गरी रुसी आक्रमणको विरोध गरेको थियो । नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न रुसलाई भनेको थियो ।

‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विश्व घटनाहरुमा राजनीतिक दल र नेताहरुले बोलेपछि मात्र नेपाल सरकारले विज्ञप्ति जारी गथ्र्यो । यसपटक भने दल र नेताहरुले आफ्नो धारणा राख्न नपाउँदै सरकारले विज्ञप्ति मार्फत आफ्नो ‘स्ट्याण्ड’ देखाएको छ ।

रुस–युक्रेन युद्धको मामिलामा नेपालका दल र नेताहरुले अहिले आश्चर्यजनक मौनता साधेका छन् । तीन वर्षअघि भेनेजुएलाको विषयमा अमेरिका विरुद्ध विज्ञप्ति जारी गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अहिले मौन छन् ।

भेनेजुएलाको निर्वाचित राष्ट्रपतिविरुद्ध विपक्षी दलका नेताले आफैले आफैलाई राष्ट्रपति घोषणा गर्दा अमेरिकाले त्यसको समर्थन गरेको थियो । त्यसपछि प्रचण्डले २०७५ माघ ११ गते भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै कडा विज्ञप्ति जारी गरेका थिए । त्यतिबेला उनी तत्कालिन नेकपाको अध्यक्ष थिए । अहिले रुसले सानो र कमजोर सार्वभौम राष्ट्र युक्रेनमाथि आक्रमण गर्दा भने उनी मौन बसेका छन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • huil chair

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

  • neelkantha nagapalika 1

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • netrabati dabjong gaupalika

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • neelkantha nagarpalika

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

  • समाचार
  • १

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    १६ घण्टा अघि

  • २

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    १ दिन अघि

  • ३

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    १ दिन अघि

  • ४

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो
    १ दिन अघि

  • ५

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
    १ दिन अघि

  • ६

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण
    २ दिन अघि

  • ७

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
    ५ दिन अघि

  • ८

    मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान
    १ हफ्ता अघि

  • ९

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम
    १ हफ्ता अघि

  • १०

    द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution