धादिङ,०१ चैत।
नेपाल बुद्धिजिबी परिषद धादिङको अध्यक्षमा शिवप्रसाद तिमल्सेना चयन हुनुभएको छ।शनिबार भएको जिल्ला कार्यसमिति धादिङको आठौँ जिल्ला अबिधेशनले सिद्धलेकका तिमल्सेनाको अध्यक्षतामा पदाधिकारीसहित ९ सदस्यीय कमिटी चयन गरेको छ।
कमिटिको उपाध्यक्षमा तोला कुमारी पाठक(निलकण्ठ),सचिवमा डि.बि सिंखडा(नेत्रावती), सह–सचिवमा कृष्ण अधिकारी(गंगाजमुना), कोषाध्यक्षमा विष्णुमाया कार्की(थाक्रे) रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा झंक नारायण श्रेष्ठ(नीलकण्ठ), ध्रुव खतिवडा(गल्छी), राजकुमार तिमल्सेना(नीलकण्ठ) र हरी बुर्लाकोटी(त्रिपुरासुन्दरी) रहनुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |