Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

राजनितिक तथा सामाजिक आन्दोलनको पर्याय देब त्रिपाठी

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
  • ५५७ पटक पढिएको
राजनितिक तथा सामाजिक आन्दोलनको पर्याय देब त्रिपाठी

धादिङ,२६ बैशाख ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार निवासी ६२ वर्षीय देबप्रसाद त्रिपाठी धादिङ कम्यूनिष्ट आन्दोलनमा परिचित नामहो ।
शिक्षासेवी, सामाजिक आन्दोलनकाअ गुवा र सामाजिक परिवर्तनका संवाहको अगुवा नेताको रुपमा परिचित त्रिपाठीलाई नेकपा एमालेले बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

२०३५ सालमा अनेरास्ववियुबाट आफूलाई राजनितिमा लगाउनुभएका त्रिपाठी २०३७ मा कम्यूनिष्ट युवा लिगमा संगठित हुनुभयो । २०४० मा तत्कालिन माले पार्टीमा सहभागि हुन थालेको ५ वर्षपछि उहाँलाई २०४५ मा पार्टी सदस्याता प्राप्त गरेपछि जिल्ला कमिटि सदस्य हुनुभयो । प्रजातान्त्रिक राष्ट्रिय युवासंघ धादिङको २०४७ मा संस्थापक अध्यक्ष हुनुभएका त्रिपाठी नेपाल राष्ट्रिय शिक्षक संगठनको २०५७ देखि ०६३ सम्म धादिङ जिल्लाको अध्यक्ष र त्यसपछि नेपाल शिक्षक युनियनको धादिङ अध्यक्षको रुपमा ३ वाषको कार्यकाल पुरा गर्नुभएको थियो ।

शालिन शान्त स्वाभावका तर दर्शन र राजनितिक प्रशिक्षणले खारिनुभएका त्रिपाठी २०७६ सम्म जिल्ला कमिटि सदस्य हुनुभएको थियो । लामो विद्यार्थी राजनिति, शिक्षक आन्दोलन र तत्कालिन नेकपा मालेहुँदै एमालेको निरन्तर राजनितिक आन्दोलनमा अविचलित लाग्नुभएका शिक्षा सेवी त्रिपाठी २०७७ मा नेकपा एमाले बागमिति प्रदेश कमिटि सदस्य हुनुभएको छ ।

२०३३ सालभदौ ७ गतेबाट राक्सीङमा रहेको महेन्द्रोदय प्राविबाट शिक्षक सेवामा प्रवेश गर्नुभएका देबप्रसाद त्रिपाठी २०५७ मंसिर १५ बाट बागेश्वरी मावि रिचोकटारको प्रधानाध्याक हुनुभयो । २०७५ फागुन २५ गते शिक्षकबाट सेवा निवृत्त हुँदा जिल्ला शिक्षा कार्यालयले सम्मान पत्र समेत दिएको थियो । त्रिपाठी शिक्षक मात्र नभएर सहकारीको अभियनता मेत हुनुहुन्थ्यो । २०५३ मा मलेखुमा खुलेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाकाबाट सहकारीमा सहभागि गराउनुभएको थियो । धादिङ बचत संघ स्थापना गरि २०५७ मा उहाँ संस्थापक अध्यक्ष समेत हुनुभएको पाइन्छ ।

शिक्षक रहँदा जिल्लामा चर्चित प्रधानाध्याकको नाम थियो त्रिपाठीको । उहाँले विद्यालयमा आएको श्रोतहरुको उच्चतम प्रयोग गरि विद्यालयलाई नमूना बनाउनुभएको रिचोकटारका जानकारहरुको भनाइ छ । कम्यूनिष्ट पार्टीको कार्यकर्ता भएका कारण अब्बल हुनु पर्छ । इमान्दार हुनुपर्छ भनेर अरुलाई सिकाउने त्रिपाठी आफू जिवनका समेत अब्बल बनेर शिक्षा आन्दोलन, विद्यालयको शिक्षामा सुधार गर्दै जिल्लामा नमुना बनाउनुभएको थियो ।

समाजका कुरिति, कुसंस्कारहरुको अन्त्य गरि समाजलाई अघि बढाउने र राजनितिक रुपमा नागरिकलाई प्रशिक्षित गर्नुभएका त्रिपाठी समाज सुधारक समेत हुनुभएकोले बेनिघाट बासीले मनपराएको सूर्यध्वजाबहाक उम्मेदवारको रुपमा परिचित हुनुहुन्छ । गाउँमा कुनै नयाँकाम गर्नुपर्यो, विद्यालय खोल्नु पर्यो भने सोधी खोजी गर्ने पात्र नै देबप्रसाद त्रिपाठी भएकोले तत्कालिन अवस्थामा समेत बिएड उतिर्ण गरेकै कारण साझा व्यक्तित्वको रुपमा रहेकोले कम्यूनिष्ट अभिभावको रुपमालिने गरिएको छ ।

गाउँपालिकामा विजय हासिल गरेका नेकपा एमालेले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, व्यवसाय, पर्यटन, पुर्वाधारको विकास रोराङ समृद्धिको आधार भन्ने दिर्घकालिन सोच अनुसार काम गर्ने प्रतिवद्धता एकाले को छ। एमालेले हाम्रो चाहना शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र पुर्वाधार विकासमा प्राथमिकता, औद्योगिकरण तथा व्यवसायिकरण, स्थानीय अर्थतन्त्रको विकास, आन्तरिक तथा वाह्य पर्यटनमा जोड, व्यवस्थित भु–उपयोगको र योजनावद्ध विकास, वित्तिय साक्षरता सहित आर्थिक समृद्धिमा जोड, जलवायु अनुकुलन बालि पात्रो विकास र कार्यन्वयन, जनसहभागिता सहित नतिजामा आधारित विकास मोडल विकास, गुणस्तरीय सेवा प्रवाह, शुशासन र पारदर्शितामा जोड, सहयोग, समन्वयन र सहकार्य सहित दिगो विकास, स्थानीय रोजगार सृजनामा प्राथमिकता र खाद्यन्नवालीमा आत्मनिर्भरताको खोजि जस्ता सिद्धान्तको आधारमा काम गर्ने त्रिपाठीले बताउनु भएको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution