Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

७ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२३ घण्टा अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

स्थानीय तह निर्वाचनको खर्च कति[सम्पादकीय]

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (३ साल अघि)
  • ४०१ पटक पढिएको
स्थानीय तह निर्वाचनको खर्च कति[सम्पादकीय]

धादिङ जिल्ला भरका स्थानीय तहको निर्वाचनको नतिजा आइसकेको छ । केही प्राविधिक कामहरु बाहेक सबैजसो स्थानीय तहको विजेता घोषणा भैसकेको छ भने निर्वाचित भएका जनप्रतिधिहरुले टोल टोलमा खसी काटेर भोज लगाउनेदेखी स्थानीयको माग अनुसारको भोज दिइरहेका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता नै जारी गरेर एउटचा निर्वाचनको क्रममा तपशील अनुसारका शिर्षकमा निम्नानुसारका शिर्षकमा रकम खर्च गर्न सकिने भनी उएटा मापदण्ड बनाइदिएको भए पनि अहिले निर्वाचित भएकाहरुको खर्चको आकार निकै धेरै भएको अनुमान लगाउन सकिन्छ । उनीहरुले निर्वाचन अयोगमा कस्तो प्रकारका विवरण पेश गर्नेछन् त्यो हेर्न बाँकी नै छ ।

अहिले चर्चामा आइरहेको निर्वाचन खर्चको बारेमा कुरा गर्ने हो भने त्यो बुझिसाध्य छैन । एउटा वडा अध्यक्षको उम्मेद्वारले निर्वाचन आउनुपूर्व करिब १ महिनादेखी कम्तिमा २ वटा साना यातायातका साधन प्रयोग गर्ने गरेको पाउन सकिन्छ, अहिले एउटा सानो सवारीको दैनिक भाडादर कम्तिमा १० हजार रुपैयाँको हाराहारीमा छ ।

यसको खर्चको अनुमान गर्दा मात्रै ६ लाखको हाराहारीमा यातायातको साधनमै खर्च हुने गरेको पाउन सकिन्छ । निर्वाचनको प्रचारप्रसारमा लाग्ने आधारभुत खर्चहरु खाजा पानी, प्रचार सामग्री, साउण्ड सिस्टम भाडा, फोन खर्च, मोटरसाइकल मर्मत तथा पेट्रोल खर्च लगायतका खर्चहरु मात्रै हेर्ने हो भने एउटा वडाका उम्मेद्वारको खर्चको भोलुम निकै धेरै छ । निर्वाचनको बेलामा जुन कुनै राजनीतिक दलहरुबाट कम्तिमा २०–५० वटासम्म मोटरसाइकलमा प्रचार गरिरहेका हुन्छन् यसको हिसाव मर्मत र पेट्रोल मात्रै हेर्ने हो भने दैनिक रुपमा प्रति मोटरसाइकलको खर्च ३ हजार बराबर उठ्न आउछ यो पनि निकै धेरै खर्च हो ।

पछिल्ला निर्वाचनहरुमा युवा परिचालनका कामलाई निर्वाचनमा प्रभावकारी रुपमा लिएका राजनीतिक दलहरुले युवाहरुमा खर्च व्यवस्थापनको विषयलाई पनि ध्यान दिएको पाउन सकिन्छ । एउटा युवाको डिमाण्ड कति छ ? के के ग¥यो भने उ आफ्नो अभियानमा क्रियाशिल हुन्छ भनेर त्यताति पनि धेरै उम्मेद्वारहरुले खर्च बढाइरहेको भन्ने सूचनाहरु छन् यसर्थ निर्वाचन आयोगले सोचेको भन्दा धेरै अस्वभाविक खर्च उममेद्वारहरुले गरिरहेको पाउन सकिन्छ ।

निर्वाचन सम्पन्न पछिको स्थिति विशेष गरी अहिलेको स्थितिलाई हेर्ने हो भने अहिले हारेका र जितेका दुवैले भोज लगाइरहेका छन् । हारेकाहरुले निर्वाचनको क्रममा खटिएकाहरुलाई दुख गरेको भन्दै खानपानका कार्यक्रम गराएका छन् भने विजेताहरु यसै पनि मख्ख छन् र खर्चको नियन्त्रण गरेका छैनन् यसर्थ पनि अहिले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले तोकेको सीमा भन्दा निकै धेरै खर्च गरेको प्रष्ट छ।

अहिलेकै निर्वाचनमा जस्तो खर्चको सीमा बढ्दै गयो भने आगामी केही समय पछिको निर्वाचनमा पैसा भएका बाहेककाले उम्ममेद्वार बनन पनि सोच्नुपर्ने बेला आउन सक्छ । यसर्थ पहिले त स्वयम् उम्मेद्वारहरुले आफ्नो बास्तविक खर्चको बारेमा सार्वजनिक गर्ने र जनताकोमा यसको अवस्थाको बारेमा बुझाउने प्रयत्न गर्ने र दोस्रोमा जनता आफंैं सचेत बन्ने र खर्च गरेर होइन नयाँ भिजन भएकालाई मत दिने वातावरण बनाउनुपर्छ अन्यथा खर्चको झुटो विवरण पेश गरेर निर्वाचनमा सहभागी भैरहनुपर्ने स्थिती हाम्रै लागि दुर्भाग्य बन सक्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ७ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २३ घण्टा अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution