Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बागमती
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१५ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

धादिङको १३ पालिका र १०४ वडाको अन्तिम नतिजा : काँग्रेसले ७ पालिका र ३५ वडा जित्यो (विवरण सहित)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (३ साल अघि)
  • १४२० पटक पढिएको
धादिङको १३ पालिका र १०४ वडाको अन्तिम नतिजा : काँग्रेसले ७ पालिका र ३५ वडा जित्यो (विवरण सहित)

धादिङ,०४ जेठ ।
धादिङमा शुक्रबार भएको स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह, १०४ वडा रहेको धादिङमा अहिलेसम्म १३ वटै पालिका र १०४ वटै वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

१३ पालिकामध्ये कांग्रेसले ७ पालिका, माओवादी केन्द्रले ३ पालिका, एमालेले २ र एकीकृत समाजवादीले १ पालिकामा अध्यक्ष जितेका छन् ।

यसैगरी १०४ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३५, माओवादी केन्द्रले ३२, एमालेले २१, एकिकृत समाजबादीले ७, राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

१. धुनिबेसी नगरपालिका
प्रमुखः बालकृष्ण आचार्य (नेकपा एकीकृत समाजवादी)
उप–प्रमुखः सुरज उप्रेती (नेपाली कांग्रेस)
धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ
धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ
धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल
धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी
धुनिवेशी नगरपालिका वडा नं. ५ मा स्वतन्त्रबाट विशाल भट्टराई
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य
धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा काँग्रेसका यदुनाथ पाठक
धुनिबेशी नगरपालिका वडा नंम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी
धुनिबेशी नगरपालिका वडा नंम्बर ९ मा काँग्रेसका माधव प्रसाद सिलवाल

२. थाक्रे गाउँपालिका
अध्यक्ष : रामकुमार आचार्य(नेकपा एमाले)
उपाध्यक्ष : यन्त्र बहादुर थापा(जिन्दगी)–(नेकपा माओवादी केन्द्र)
थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा
थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ
थाक्रे गाउँपालिका–३ मा माओवादी केन्द्रका बिजय तामाङ
थाक्रे गाउँपालिका वडा नं ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ
थाक्रे गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा
थाक्रे गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हिरा बहादुर थापा
थाक्रे गाउँपालिका वडा नं ७ मा नेकपा एमालेका युवराज खतिवडा
थाक्रे गाउँपालिका वडा नं ८ मा एकिकृत समाजवादीका रामेश्वर थापा
थाक्रे गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमालेका श्याम चन्द्र आचार्य
थाक्रे गाउँपालिका वडा नम्बर १० मा नेकपा एमालेका गोकुल लामिछाने
थाक्रे गाउँपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेसका शुर्दशन पाण्डे

३. गल्छी गाउँपालिका
अध्यक्षः केदार खतिवडा(नेकपा एमाले)
उपाध्यक्षः भाइकाजि तिवारी(नेपाली कांग्रेस)
गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा
गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल
गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल
गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी
गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ
गल्छी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका दिपककुमार कार्की
गल्छी गाउँपालिका वडा ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा
गल्छी गाउँपालिका वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर

४. गजुरी गाउँपालिका
अध्यक्षः गणेशलाल श्रेष्ठ(नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष :सर्मिला बिसुराल(नेपाली कांग्रेस)
गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी
गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल
गजुरी गाउँपालिका वडा नं ३ मा काँग्रेसका ऋषिलाल श्रेष्ठ
गजुरी गाउँपालिका वडा नं ४ मा काँग्रेसका सुरेन्द्र चेपाङ
गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने
गजुरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ
गजुरी गाउँपालिका–७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल
गजुरी गाउँपालिका वडा नं ८ मा माओवादी केन्द्रका देवराज ओझा

५. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : कृष्ण बहादुर थपलिया(नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : टाप बहादुर श्रेष्ठ(नेकपा एकीकृत समाजवादी)
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ
बेनिघाट रोराङ गाउँपालिकाको–२ मा माओवादी केन्द्रका हेमराज भुजेल
बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी
बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ मा माओवादी केन्द्रका राजु बहादुर मगर
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल
बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत
बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ
बेनिघाट रोराङ गाउँपालिका वडा न.९ मा एमालेका भिमसेन खड्का
बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा कांग्रेसका बिकास चेपाङ

६. सिद्धलेक गाउँपालिका
अध्यक्ष : परशुराम खतिवडा(नेपाली कांग्रेस)
उपाध्यक्ष : सविता अर्याल(एकीकृत समाजवादी
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा लामा
सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर
सिद्धलेक गाउँपालिका वडा न ४ मा नेकपा एमालेका झक बहादुर थापामगर
सिद्धलेक गाउँपालिका वडा न ५ मा माओवादी केन्द्रका बुद्ध घले
सिद्धलेक गाउँपालिका वडा न ६ मा एमालेबाट सुरेन्द्र मगर
सिद्धलेक गाउँपालिका वडा नं ७ मा काग्रेसका सानू गिरि विजयी

७. नीलकण्ठ नगरपालिका
प्रमुखःभीम प्रसाद ढुङ्गाना(नेपाली कांग्रेस)
उप–प्रमुखः दिपक विश्वकर्मा(नेकपा माओवादी केन्द्र)
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ
निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ
नीलकण्ठ नगरपालिका वडा न. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ
नीलकण्ठ न.पा. वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसका भुपेन्द्र श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा नं ७ मा कांग्रेसका गौतमहरी अधिकारी
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा न ९ मा काँग्रेसमा राजन बराइली
नीलकण्ठ नगरपालिका वडा नं १० मा कांग्रेसका सरोज पाण्डे
नीलकण्ठ नगरपालिका वडा नं ११ मा कांग्रेसका राम बहादुर श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा न १२ मा काग्रेसका धर्मराज भण्डारी
नीलकण्ठ नगरपालिका वडा न १३ मा नेपाली काङ्ग्रेसका सोम बहादुर गुरुङ
नीलकण्ठ नगरपालिका वडा नं.१४ मा माओवादी केन्द्रका नवराज दुवाडी

८. ज्वालामूखी गाउँपालिका
अध्यक्ष : यमनाथ दनै(नेपाली कांग्रेस)
उपाध्यक्ष : धर्म बहादुर अर्याल(एकीकृत समाजवादी)
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ
ज्वालामुखी गाउँपालिका वडा नं ५ मा कांग्रेसका टंकप्रसाद काप्री
ज्वालामुखी गाउँपालिका–६ मा काँग्रेसका किशोर सेढाई
ज्वालामुखी गाउँपालिका वडा नं ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल

९. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : राजु उप्रेती (नेपाली कांग्रेस)
उपाध्यक्ष : देबराज धरेल(नेकपा माओवादी केन्द्र)
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट
त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री
त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ मा एमालेका कमल बहादुर थापा
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हरि बि.क
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रका सुवास अधिकारी (दर्पण)

१०. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्षः मेगनाथ रिजाल(नेपाली कांग्रेस)
उपाध्यक्ष : सीता चोदेन(नेपाली कांग्रेस)
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ
नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ
नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसका सुरेश वाईवा
नेत्रावती डबजोङ गाउपालिका–४, को वडा अध्यक्षमा एमालेका तिल बहादुर गुरुङ
नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ मा काग्रेसका हरि अधिकारी

११.गंगाजमुना गाउँपालिका
अध्यक्ष : भक्त बहादुर लामा(नेपाली कांग्रेस)
उपाध्यक्ष : रामेश्वर सिंखडा(नेकपा माओवादी केन्द्र)
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा
गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ
गंगाजमुना गाउँपालिका वडा न ३ मा काँग्रेसका राजकुमार गुरुङ गंगाजमुना गाउँपालिका वडा न ४ मा एमालेका प्रेम बहादुर घले गंगाजमुना गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुमार अधिकारी
गंगाजमुना गाउँपालिका वडा नं ६ मा एमालेका रमेश ढकाल
गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी

१२. खनियाबास गाउँपालिका
अध्यक्षः रण बहादुर तामाङ(नेपाली कांग्रेस)
उपाध्यक्षः सेक्केमान तामाङ(नेकपा माओवादी केन्द्र)
खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ
खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ
खनियाबास वडा नम्बर –३ मा राप्रपाका कमानसिङ तमाङ
खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ
खनियाबास गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ

१३. रुविभ्याली गाउँपालिका
अध्यक्षः रामसिं तामाङ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्षः फे लामा तामाङ (नेपाली कांग्रेस)
रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी

रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले
रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ
रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ
रुवीभ्याली गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ
रुवीभ्याली गाउँपालिका वडा न. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बागमती सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १५ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution