Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१७ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

पदभार ग्रहणपछि जिम्मेवार बन (सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
  • २२१ पटक पढिएको
पदभार ग्रहणपछि जिम्मेवार बन (सम्पादकीय)

धादिङ,११ बैशाख ।

भर्खरै मात्र अधिकाँश स्थानहरुमा सम्पन्न भएको मतदानका नतिजा आएसंगै स्थानीय जनप्रतिनिधिहले सपथ ग्रहण गरी पदभार ग्रहण गरिरहेका छन् ।सार्वजनिक पद धारण गर्ने व्यक्तिले सार्वजनिक पद धारण गर्नु वा आफ्नो कार्यभार सम्हाल्नु अघि संविधानले तोके अनुरुपको ढाँचामा पद तथा गोपनीयताका सपथ लिनुपर्ने हुन्छ ।

पहिलो चरणमा स्थानीय गाउँ नगरमा निर्वाचित प्रमुख पदमा निर्वाचित प्रतिनिधिहरुले जिल्ला न्यायधिषबाट सपथ ग्रहण लिएका छन् भने अन्य प्रतिनिधिहरुको हकमा गाउँ तथा नगरपालिकाका प्रमुखहरुले सपथ ग्रहण गराउने र पदमा आसिन हुन अनुमति दिइने गरिन्छ । प्रचलित कानूनले व्यवस्था गरे अनुरुप सार्वजकि पदमा निर्वाचित, नियुक्ति वा मनोनयनमा परेका प्रतिनिधिहरुको हकमा तोकिएको व्यक्तिबाट सपथ ग्रहण गर्नुपर्ने व्यवथा अनुसार गाउँ/नगपालिकाका प्रमुखहरुले अन्य निर्वाचित पदाधिकारी सदस्य तथा मनोनयनमा परेकाहरुलाई सपथ खुवाउने क्रम जारी छ अबको केही दिनमा यो क्रम सकिने र देशभरीबाट निर्वाचित स्थानीय तहका सदस्यहरुले आफ्नो काम अगाडि बढाउनेछन् ।

निर्वाचित प्रतितिनिधीलाई नीजले कार्यभार सम्हाल्नु अघिदेखी नै कानूनले बाँधेको छ सपथ ग्रहणका लागि सार्वजनिक पद धारण गर्ने व्यक्ति नेपाल सरकारले तोकेको पोशाकमा उपस्थिति हुनुपर्ने र नीजको मातृभाषा के हो र कुन भाषामा सपथ लिने हो भन्ने बारेमा समेत पहिले नै स्पष्ट भैसक्नुपर्ने व्यवस्था छ । यसै अनुरुप अधिकाँश स्थनहरुमा सपथग्रहणका कार्यक्रम कहीमा सम्पन्न भैसकेका छन् भने केहिदिन भित्र बाँकी रहेकाहरुमा सम्पन्न हुने बताइएको छ ।

जो जो जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी सार्वजनिक पद धारणमा सहभागी हुने अवसर पाएका छन् उनीहरुले नेपाली जनताको नाममा नीजले धारण गर्न लागेको पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालन गरी मुलुक र जनताको भलो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराव भावना नलिई इमान्दारीताका साथ गर्ने बचन बद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।

नीजले कर्तव्यको पालनाको शिलशिलामा नीजलाई जानकारीमा आएको कुरा नीज बहालमा रहँदा वा नरहँदासम्मको जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालन गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमको प्रकट वा संकेत गर्ने छैन भनी सपथ ग्रहण गर्नेछन् । यसले उनीहरुलाई कार्यसंचालनको क्रममा थप जिम्मेवारीमा बाँध्ने काम गर्दछ ।

सार्वजनिक पद धारण गर्नेहरुले निष्पक्षताका साथ सेवा गरुन् भन्ने आम नागरिकहरुको आशालाई आत्मसाथ गरुन् र स्थानीय तहलाई शुसाशन र सम्वृद्धितर्फ लैजाउन् भन्ने आम नागरिकहरुको आशालाई उत्साहका साथ काम गरुन्, यसलाई समेत यो सपथले थप मद्धत गर्दछ । अधिकाँश जनप्रतिनिधिहरुले एकाध बाहेकका सायमा म आम नागरिकको प्रतिनिधि हो भन्ने भावको विकास भने पक्कै गराएका छन् ।

सिमित प्रतिनिधिका कारण अन्य राम्रा प्रतिनिधिहरु पनि मुछिने खालका समस्या भने हामीकहाँ छ । निर्वाचित जनप्रतिनिधिहरुले कानून अनुसार चल्ने प्रतिवद्धतालाई आत्मसाथ गरे भने उनीहरु जुन जुन पार्टीबाट आएको भए पनि साझा बन्न सक्छन् त्यसतर्फ भने उनीहरुले विशेष ध्यान देऊन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १७ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution