Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१६ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

घोषणा अनुसारको काम गर।(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (३ साल अघि)
  • ७३२ पटक पढिएको
घोषणा अनुसारको काम गर।(सम्पादकीय)

धादिङ,१२ जेठ ।
एक्काईसौँ शताब्दीको एउटा उन्नत मुलुक निर्माण गर्न अभियानमा अहिले नव निर्वाचित जनप्रतिनिनिधिहरुले नयाँ नयाँ कार्यक्रमको घोषणा गरिरहेका छन् ।

पहिलो पाँच वर्षे कार्यकालमा निकै धेरै विकासको क्रमले तिव्रता पाएको भनिएको भरतपुर महानगरपालिकाका मेयरले महानगवासीहरुलाई पिउने पानी निःशुल्क बनाउँदै लैजाने र सरकारी अस्पतालमा जन्मेका छोरीहरुको १ लाख रुपैयाँको वीमा कार्यक्रम अनिवार्य गर्ने घोषणा गरेका छन् ।

यो भरतपुर महानगरपालिकाले मात्रै होइन स्वतन्त्र रुपमा निर्वाचित भएका धरानका मेयर हर्क सापाङले पनि धराने जनताको लागि खानेपानी, अस्पताल लगायतका क्षेत्रमा निकै धेरै सुधार गर्ने प्रतिवद्धता जनाउँदै जनताका जीवनशैली परिवर्तनन गर्ने आफु लागिपर्ने बताउँदै वि.पी अस्पताल लगायतका क्षेत्रहरुमा सुधार गर्ने बताउँदै आएका छन् ।

त्यसैगरी हाल विभिन्न स्थानीय तहहरुमा पदबहाली गरे लगतै विभिन्न स्थानीय तहका प्रमुखहरुले आ–आफ्नो शैली र आवश्यकताका आधारमा विभिन्न किसिमका घोषणागरु गरिरहेका छन् ।

अहिले स्थानीय तहमा निर्वाचित भएकाहरुले आ–आफ्नै तौर तरिकामा नयाँ नयाँ कार्यक्रम घोषणा गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ तर, उनीहरुले गरेको घोषणाका नयाँ नयाँ कार्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

यस अघिका वर्षहरुमा जस्तै निर्वाचितहरुले गरेका कतिपय घोषणाहरु घोषणामा मात्रै सिमित रहेको पाइन्छ । यसपटक पनि निर्वाचितहरुले घोषणा गरेका खानेपानी, विजुली व्यवस्थापन तथा सहयोग, सडकको स्तरोन्नती देखी घर घरमा खानेपानी धरा निर्माण युवा लक्षित कार्यक्रम संचालन जस्ता कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समाबेश गराउन सक्छन् कि सक्दैनन् त्यो पनि हेर्न वाँकी नै छ ।

अहिलेसम्म त कतिपय जनप्रतिनिधिहरुले विजय जुलस नै सकेका छैनन् धेरै स्थानहरुमा देखिएका विजयसभा तथा विजय जुलुसहरुमा देखिएको तडकभडक अशोभनीय नै छन् । त्यस प्रकारका कार्यक्रमबाट निस्कने खर्चदेखी आफ्ना निकटतम प्रतिद्धन्द्धी तथा अन्य उम्मेद्ध्वारहरुलाई पनि त्यसले कस्तो सन्तोष देला त्यतातिर समेत ख्याल गरेको पाइदैन ।

अहिले खासगरी शहरी क्षेत्र तथा शैक्षिक स्तर केही माथि उठेका क्षेत्रहरुमा स्वतन्त्रउम्मेद्वारहरुको पक्षमा जनमत सृजना हुँदै गएको पाइएको छ, यसले राजनीतिक दलहरुले गरेका काम कारवाही सन्तोषजनक नरहेको सन्देश दिएको बुझ्न सकिन्छ ।

यो वर्ष पनि स्वतन्त्र उम्मेद्वारहरुले जित हात पारेका स्थानहरुको विकास निर्माणमा कायापलट हुने र दलका प्रतिनिधित्व गरी विजय हात पारेकाहरुको स्थििति पुरानै हुने हो भने दलहरुप्रति हेर्ने दृष्टिकोणमा निकै अन्तर पर्न सक्छ यसकारण पनि दलका तर्फबाट निर्वाचित भएकाहरु दिलोज्यानले विकास निर्माणको क्षेत्रमा लाग्नुपर्ने दायित्व थपिएको छ ।

अहिले ठुला नेताको पहुँच पुग्ने स्थानीय तहहरुमा प्रदेश र संघबाट समेत विकास निर्माणका काममा धेरै रकम आउने र अन्य सामानय प्रकारका प्रतिनिधिहरुका स्थानहरुमा कम र नियमित प्रकारका वजेटहरु आउने भएका कारण पनि सामान्य प्रकारको जनप्रतिनिधिहरुलाई काम गर्न निकै गाह्रो छ ।

जे जस्तो बाधा अफ्ठ्याराहरु भए पनि अहिलेका जनप्रतिनिधिहरुले जे गर्न सक्छन् त्यहि विषयमा मात्र बोल्ने, आफ्नो क्षेत्रको विकासका कामको डिपिआर गर्ने र जनताको आवश्यकता के हो भनेर वुझेर मात्रै काम गर्ने हा्े भने सफलता हात पार्न सक्छन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १६ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution