Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१८ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

नेतृत्व नै सुविधा भोगी ? (सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ १३, शुक्रबार (३ साल अघि)
  • ३५५ पटक पढिएको
नेतृत्व नै सुविधा भोगी ? (सम्पादकीय)

धादिङ,१३ जेठ ।
स्थानीय तहको निर्वाचन सकिएपछि केही मनोनित गर्नुपर्ने बाहेकका केही पदाधिकारी तथा सदस्यहरुको मनोनित गर्न बाँकी रहेको भए पनि अन्य अधिकाँश निर्वाचन प्रक्रिया सम्पन्न भईसकेका छन् ।

आगामी २० गतेभित्र निर्वाचन आयोगले गर्नुपर्ने सम्पूर्ण कार्यहरु सम्पन्न हुनेछ र पूर्ण जनप्रतिनिधि सहितको स्थानीय तह पाउन सकिनेछ । जुनबेलादेखी नै स्थानीय सरकारकारले पूर्णता पाउने विश्वास लिइएको छ,आकस्मिक रुपमा कुनै प्रकारको ठूलै समस्या सृजना नभएको खण्डमा त्यो सम्पन्न गर्ने कार्यतालिका समेत तय गरिएको छ ।

अहिले कतिपय व्यक्तिहरुले तीन तहको सरकारका कारण देशले आर्थिक भार थाम्न नसकेको भनेर गुनासाहरु गरिरहेका सुन सकिन्छ तर, वास्तविकता के हो भन्ने बारेको कोहि विज्ञता हसिल गरेकाहरुले भने यहि नै हो भन्ने गरी सार्वजनिक धारणा भने बनाइसकेका छैनन् ।

अहिले आर्थिक भारको विषयलाई लिइर जुन किसिमको आलोचनाहरु भैरहेका छन् ति विषयहरु कहाँबाट र कुन कुुन कारण आए ? भन्ने सोच्न जरुरी छ । पछिल्लो समय जनप्रतिनिधिहरुले लिएको सेवा सुविधाको कारणलाई आधार मानेर नै त्यस प्रकारका आलोचनाहरु भैरहेको पाउन सकिन्छ ।

शहर बजारदेखी गाउँसम्मका कतिपय मान्छेहरु जनप्रतिनिधिलाई तलव भत्ताको व्यवस्था गरेको प्रति निराशा व्यक्त गरिरहेका छन् । राजनीतिक दलमा सेवा भावले काम गर्न उत्प्रेरित भएकाहरुलाई नै राज्यले तलव भत्ता दिन गरेको निर्णय अलोकतान्त्रक भएको उनीहरुको भनाईबाट बुझ्न सकिन्छ । हुनपनि सरसर्ती हेर्दा उनीहरुको गुनासा वा तर्कहरु ठीकै पनि हो ।

राजनीतिक दलमा लाग्दा कोही कसैले राज्यको माथिल्लो तहमा पुग्ने वित्तिकै तलव भत्ता खान्छु र घर परिवार पाल्छु गाडी घोडा चढ्छु त भनेको हुन्दैन नि ? अनि राज्यको कुनै तहमा नेतृत्व गर्ने अघिल्लो दिनसम्म म समाजसेवामा छुु भन्ने अनि भोलिपल्टै तलव भत्ता गाडीदेखी आवासीय सुविधा तथा अन्य धेरै सुविधाहरु लिँदा पनि किन खुसी नहुने ? कोही जनप्रतिनिधिहरुले राजनीतिबाट राज्यको एउटा तहमा सेवा सुरु गरेपछि नै पूर्वावस्थामा रहन्छु, तलव भत्ता खान्न र हिजैको दिनमा जस्तै निरन्तर सेवा दिन तयार रहेको भनेर किन बोल्न नसकेको ?

कोही जनप्रतिनिधिहरुमा यस प्रकारको हिम्मत किन आउँदैन ? दलका नेताहरुले सत्तामा गएपछि जनपक्षिय कामहरु गर्न सकेको परिणामका कारण पनि अहिलेको पछिल्लो समय जिल्ला जिल्लामा देखिएको स्वतन्त्र उम्मेद्वारहरुको विजयलाई बुझ्न सकिँदैन र ? अहिले काठमाण्डौ, धरान लगायतका महानगगपालिकादेखी उपहानगरपालिका विभिन्न गाउँपालिका तथा स्थानीय तह गाउँ तथा नगरपालिकाका वडाहरुमा स्वतन्त्र उम्मेद्वारहरुको विजयलाई राजनीतिक दललाई चुनौती खडा गरिदिएको पनि हो ।

आगामी दिनमा राजनीतिक नेतृत्वले सुधार गर्नुपर्ने विषयहरु धेरै छन् र उनीहरुले यो विषयलाई आत्मसाथ गर्न सक्छन् कि सक्दैनन् भन्ने एउटा पाठ नै वनेको छ । सेवा सुविधाको विषयलाई ध्यान दिने नयाँ काम तथा जिमेवारी पुरा नगर्ने, एउटा राजा फालेर अर्को राजा जन्मिएको शैलीको कारण पनि धेरै समस्याहरु सृजना भएका छन् । यो वर्ष निर्वाचित जनप्रतिनिधिले यि र यस्ता वषयलाई बुझुन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १८ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution