Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१७ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

फोहोर फाल्न बल प्रयोग !(सम्पादकिय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (३ साल अघि)
  • १४९० पटक पढिएको
फोहोर फाल्न बल प्रयोग !(सम्पादकिय)

धादिङ,२५ जेठ।
काठमाण्डौ महानगरपालिकाका मेयरले फोहोर व्यवस्थापनको कार्यलाई आफ्नो पहिलो प्राथमिकताको विषय बनाउँदै स्वतन्त्र उम्मेद्वारको तर्फबाट महानगरको मेयरले निर्वाचन जिते,फोहोर व्यवस्थापनलाई नै पहिलो प्राथमिकताको विषय बनाएका शाहले निर्वाचनमा भारी मतान्तर सहित विजय हासिल गरेका बालेन्द्र शाहले सुरुका दिनदेखी नै काठमाण्डौको फोहोर व्यवस्थापन व्यवस्थापनको उचित उपाय निकाल्न सकेका छैनन् । मेयर शाहले अहिले जति प्रयास जारी राखेका छन् आम नागरिकहरुले नीजको प्रयासलाई सकारात्मक रुपमा लिएका छन् भने, फोहोर फाल्न तयार गरिएको धादिङ र नुवाकोट आसपासका नागरिकहरुबाट विरोध भैरहेको छ ।

स्थानीय नागरिकहरुको स्वास्थ्य समस्याहरुलाई विशेष रुपमा उठाइएको छ र काठमाण्डौबाट ल्याइएका फोहोरहरु फाल्न स्थानीयले रोक लगाईरहेका छन् । जसका कारण मेयर शाहलाई चुनौती थपिएको छ । केही दिन अघिसम्म शान्तीपूर्ण तरिकाले फाहोर वयवस्थापन सहजतापूर्वक अगाडि बढाउने भनेपनि ंपछिल्लो समय झन असहज बन्दै गएको छ ।

दोस्रो कार्यकालका लागि स्थानीय जनप्रतिनिधिहहरु त्यो पनि स्वतन्त्र व्यक्ति चुनिएपछि काठमाण्डौ महानगरपालिकाको मुहार जनअपेक्षा अनुसार फेरिने आशा र अपेक्षा गरिएको थियो तर पहिलो महिना त्यस प्रकारको संकेतहरु देखा परको छैन यद्यपी नयाँ सरकारले नीति तथा कार्यक्रम तय गर्नको लागि नयाँ जनप्रतिनिधिहरुले तयारी गरिरहेकोेले जनताको पक्षमा केही न केही सुधार आउने अपेक्षा भने पक्कै गरिएको छ । हुनत यस अघिका जनप्रतिनिधिहरुले पनि नयाँ खालका नीति तथा कार्यक्रमहरु नल्याएका होइनन् ।

नयाँ प्रकारका नीति तथा कार्यक्रम ल्याएकाहरुले नीति तथा कार्यक्रम अनुसारको कामलाई व्यवहारिक बनाउनु जरुरी छ । जुन नेतृत्वबाट नीति तथा कार्यक्रम संगै जनताको दैनिकीमा नयाँ कामहरु व्यवहारिक रुपमा देखा पर्नेछन् त्यो नै सफलता भएको मानिनेछ यसर्थ अहिलेको परिपेक्षमा सबैन्दा ठूलो कुरा भनेको जनताको जीवनशैलीलाई सहजतापूर्वक अगाडि बढाउनु नै हो ।

पछिल्लो झण्डै ६ महिना भन्दा धेरै समयसम्म काठमाण्डौमा फोहोर थुप्रिरहेको अवस्था छ । महानगरका प्रमुखले फोहोर व्यवस्थापनको कुरा उठाउनु र सरसफाईको कामलाई अगाडि बढाउने प्रयत्न गर्नु निकै राम्रो कुरा हो तर, फोहोर फाल्ने नाममा स्थानीय नागरिकमाथि प्रहरी परिचालन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुनु दुःखद पक्ष हो ।

फोहोरका कारण स्थानीयले केही सास्ती भोग्नुपर्ने कुरामा दुइमत छैन यसकारण पनि स्थानीयको केही मागलाई सम्बोधन गर्न सरकारकै तर्फबाट पनि केही लचकता भने अपनाउनुपर्छ त्यो विषय बालेनले बुझुन् । यदि बालेनले स्थानीयलाई बुझ्न र बुझाउन मात्रै सके भने मात्रै पनि काडमाण्डौ महानगरपालिका लगायतका धेरै स्थानीय तहमा दलका नेताहरुमा रहेको केही धङधङि हट्नेछ र राजनीतिकर्मीहरुमा राजनीतिक भावको विकास हुनुसंगै भावी पुस्ताहरुमा समेत त्यसको सन्देश जानेछ ।

अहिले बालेन लगायतका स्वतन्त्र व्यक्तिलाई असफल पार्नका लागि पनि धेरै षड्यन्त्रहरु भैरहेका हुन सक्छन् स्वतन्त्र रुपमा निर्वाचनमा विजय हासिल गरेकाहरु त्यसमा समेत सचेत हुनु जरुरी छ । अहिले काठमाण्डौको फोहोर उठाउने नाममा नागरिकमाथि जुन प्रकारको हस्तक्षेप गर्ने प्रयत्न गरिएको छ, त्यसलाई समेत सुझवुझपूर्ण तरिकाले अगाडि बढेमा सम्भावित दुर्घटनाहरु टर्न सक्छ ।

अहिले निर्वाचित दुवैतर्फको जनप्रतिनिधिहरु संयुक्त रुपमा वसेर यि विषय हल गर्न सकेको खण्डमा अझै राम्रो हुनेछ, काठमाण्डौ मात्रैले नभई सिंगो धादिङको समृद्धि मार्ग समेत भद्र सहमतिले सृजना गर्न सक्छ दुवै पक्षले यि कुरा बुझन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १७ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution