Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

सन्दर्भ करार म्याद थपको ।(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (२ साल अघि)
  • ३२३ पटक पढिएको
सन्दर्भ करार म्याद थपको ।(सम्पादकीय)

धादिङ,१३ असार।
यतिखेर कतिपय स्थानीय तहमा करार सेवामा रहेका कर्मचारीकहरुको करार सेवाका लागी म्याद थप नगर्ने विषयको चर्चा भैरहेको छ । धादिङ जिल्लाकै सन्दर्भमा पनि करिब १ महिना अघिदेखी नै धेरैजसोा स्थानीय तहहरुले करार सेवामा रहेका कर्मचारीको म्याद थप नगर्ने बारे छलफल भएको बताइएको थियो ।

अन्ततः रुवी भ्यालि गाउँपालिकाले भने करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ र यति वेला जनप्रतिनिधिहरुको यो निर्णय उचित कि अनुचित भन्ने जस्ता विषयमा पनि व्यापक चर्चा भैरहेको छ । कतिपय स्थानीय तहहरुले करार सेवामा रहेका कर्मचारीहरुलाई साविकका समयमा भर्ति केन्द्रको रुपमा हेरेका छन् भने कतिपय स्थानीय तहले यो सापेक्षित भएको बुझाई बनाएका छन् त कतिपयले यस्तो निर्णय असान्दर्भिक निर्णय गरिएको भनेर आलोचना गर्नेहरु पनि उत्तिकै छन् ।

हुनत रुवी भ्याली गाउँपालिकाका स्थानीय नागरिकहरुको जनमतद्धारा निर्वाचित जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेकोले यो निर्णय सबैले मान्नुपर्ने विषय भएको कुरा पनि बताइदै आएको छ, तर लामो समयदेखी करारको सेवामा रही काम गर्दै आएका कर्मचारीहरुलाई एकैचोटी विदाई गरिदिनुपर्ने जुन अवस्था आयो त्यो राम्रो पक्ष भने पक्कै होइन ।

करार सेवामा कार्यरत कर्मचारीहरु घर पठाउँदा नयाँ जनप्रतिनिधिहरु प्रतिको हेराई कस्तो होला? के राम्रो काम गरेको भन्दै बधाई पाउँलान् त? कि नराम्रा काम गरिएको भन्दै आलाचना बढ्ला? जनताबाट स्यावासी पाउलान् कि नपाउलान् ?त्यो भने हेर्न बाँकी नै छ । अबको केही समयपछि नै यो क्रियाकलापका बारेमा प्रारम्भीक संकेतहरु देखा पर्नेछन् । यस प्रकारका निर्णयको जस अपजस उनीहरु स्वयम्ले लिनुपर्ने हुन्छ।

अहिले करारका कर्मचारीहरु निकालिएको प्रति अर्को पनि गुनासोहरु आईरहेको छ त्यो के हो भने, करार सेवामा कार्यरत कर्मचारीहरु प्रति गएिको पूर्वाग्रह वा आफूहरुले नै कर्मचारी भर्ति केन्द्र बनाउन खोजिएको हो ? सबै करारका कर्मचारीहरुलाई फाल्ने वा घर जाउ भन्ने सोंच कसरी आयो उनीहरुलाई ? के सबै कर्मचारीहरु दक्ष नभएका, काम नगर्ने खालकै थिए?उनीहरुले सेवा राम्रो गरेनन् भन्ने खालको कुनै आधारहरु पनि नयाँ जनप्रतिनिधिहरुलाई छ त ?

कि छैन ? हचुवाकै भरमा निर्णय गरिएको हो ? कम्तिमा पनि केही थोरै मात्राका कर्मचारीहरुको त कामगर्ने क्षमता, सिप तथा कार्यालयलाई आवश्यक पर्ने खालका केही न केही गुणहरु त थिए होलान् नि? सेवामा प्रवेश गराइएका कर्मचारीहरुको मुल्याँकन कसरी गर्ने ? कि मुल्याँकन गर्ने विधि नै छैन ?

यि र यस्ता विषयमा समेत सोच्नुपर्ने थियो तर, कार्यालयमा रहेका प्रशासकीय अधिकृत देखी अधिकृत स्तरका या अन्य विभिन्न कर्मचारीहरु पनि नभएका होइनन् कम्तिमा पनि विधिको शासन सुरु गर्ने गरी सोच्नुपर्ने थियो नि हैन ?कि स्थायी सेवामा रहेकाहरुले सबै क्षेत्र वा विषयगत कामहरु गर्न सक्षम छन् यस्ता विषयमा चै ति जनप्रतिनिधिहरुको ध्यान गएको देखिएन ।

किनकी अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि तलवै खुवाउन मात्रै त भर्ति गरेका होइनन् होला । अहिलेका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह सम्वृद्धिका लागि जे जे गर्ने सोंच बनाएका छन् त्यो सोंच पुरा गर्न भने सबैले सहयोग गर्नुपर्छ । कामको रिजल्ट निस्कनका लागि हिजोका दिनका जस्ता कर्मचारीहरु थिए तिनीहरु भन्दा अझ क्षमतावान, दक्ष, र त्यही स्थानीय तहको विकासका लागि खट्ने खालका कर्मचारी नियुक्ती गर्न ढिलाई नगरुन्, कर्मचारी अभावका कारण सेवा दिन सकिएन भने अझ सममस्या आउन सक्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution