Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (२ साल अघि)
  • ३६४ पटक पढिएको
बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

धादिङ,१३ असार।

मध्य वर्षातको सिजन सुरु भएको छ । तराई देखि मध्य पहाड, उच्च पहाड हुँदै देशभर रहेको धानखेतहरुमा रोपाईको चटारो सुरु भैसकेको छ, मानो रोपेर मुरी उब्जाउने कृषकहरुको महत्वूर्ण समयको रुपमा लिन सकिने यस समयलाई अबको कबि २ महिनालाई महत्वका साथ हेर्नुपर्ने अवस्था छ । सरकारी तथा गैर सरकारी संस्थाहरुदेखी व्यक्तिगत रुपमा सामाजिक अभियानमा क्रियाशील रहेकाहरु पनि यतिवेला आ–आफ्नै शैलीमा वृक्षारोपण लगायतका नयाँ खालका कार्यक्रमहरु संचालन गर्ने अभियानमा सहभागी भैसकेका छन् ।

धादिङ जिल्लाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि असार १२ गते आइतबारका दिनदेखि डिभिजन बन कार्यालय धादिङले औपचारिक रुपमा यस वर्षको लागि वृक्षारोपण लगायतका कार्यक्रमको औपचारिक रुपमा सुरु गर्ने जानकारी दिएको छ ।

जिल्ला वन कार्यालयले एक विज्ञप्ति नै जारी गरी व्यक्तिगतदेखी बंगैचाहरु, कवुलियति बन तथा सामुदायिक बन लगायतका विभिन्न क्षेत्रहरुमा वृक्षारोपण अभियान सुरु गर्न कार्यालयले निःशुल्क वृक्षारोपण गर्ने जानकारी दिएको छ, यसले आम सरोकारवालाहरुको ध्यान समेत तानेको छ।

हामीले प्रत्येक वर्ष हरेक संघ सस्थादेखी सामाजिक अगुवाहरु तथा नागरिकका सामाजिक काममा चासो राख्नेहरुलाई वर्षैपिच्छे वृक्षारोपण कार्यक्रममा सहभागि भैरहेका फोटाहरु देखिराखेका छौं यस कार्यमा राज्यदेखी विभिन्न संघ सस्था तथा नागरिकहरुले अधिकतम समय र पैसा समेत खर्च गरिहेको पाउन सक्छौं तर, यसको प्रतिफलको मुल्याँकन गर्ने हो भने न्यून प्रतिफलको कारण उपलब्धी भने त्यस प्रकारको हुन सकिरहेको छैन ।

हरेक वर्षजसो वृक्षारोपण लगायतका कार्यक्रमहरु संचालन भैरहने र एउटै नांगा डाँडाहरुमा धेरै भन्दा धेरै मानिसहरुले वर्षैदेखि वृक्षारोपण गरिरहेको फोटाहरु सार्वजनिक हुनु जस्ता क्रियाकलापले हाम्रा काम तथा क्रियाकलापमाथि नै प्रश्न उठ्ने गरेका छन् के हामीहरु एउटै नांगा डाँडा पाखामा कति समय वृक्षारोपण गरिरहने ? यो अभियान कहिले र कति समयका लागि हुने ? यि र यस्ता प्रश्नहरुको समाधान को संग छ ? हामीले विशेषगरी वृक्षारोपणका कार्यक्रममा संचालन गरिएका जमिनहरु साच्चै विरुवा उम्रन, सर्न या हुर्कन समस्या हुने खालकै हो र ? पक्कै पनि त्यस्तो नहुन सक्छ ।

प्रशस्त बन जंगलका क्षेत्रहरु रहेकाले हाम्रा देशको माटोमा सिमित स्थानहरु बाहेकका सबैजसो भूभागमा वन तथा बनस्पतीजन्य वस्तुहरु उम्रिरहेका सारेका ठाउँहरुमा पनि राम्रोसंग सरेका र हुर्केका लगायतका कुराहरु सजिलै देख्न सकिन्छ यसकारण पनि जहाँ जहाँ हामीले पटक पटक विरुवा रोप्ने र हुर्काउने काम गरिरहेका छौं तर, गर्न सकिरहेका छैनौं त्यो हाम्रै कारणले पनि हो ।

अहिले पछिल्लो समय सम्म आउँदा केही नागरिक अगुवाहरुले एक नागरिक एक रुख, बोट वा विरुवा जस्ता अभियान संचालन गरेका छन् यस प्रकारका कार्यक्रमहरु भने हाम्रा लागि आगामी दिनको मुख्य क्रियाकलापका लागि योजनामा लैजानु पर्छ नत्र एक वर्षमा एक दिन वृक्षारोपणमा सहभागी हुने र वर्ष दिनभरी यसै बस्ने अनि अर्को वर्ष फेरी विरुवा खोज्दै नांगा डाडापाखाहरुमा जानुपर्ने हाम्रो बाध्यता दोहोरिरहन सक्छ यो विषयलाई गम्भीरतापूर्वक लिन सकेमात्रै हाम्रो अभियानले सार्थकता पाउन सक्छ अन्यथा अभियान अभियानमै मात्रै सिमित रहने कुरा पक्का छ।

यसकारण वर्षातको सिजनमा हाम्रा डाँडाकाँडाहरु हरियाली बनाउनैका लागि गरिने अभियानमा सार्थकता पाउनेगरी लागौं । निःस्वार्थ भावनामा प्रेरित हुनुका साथै एक काम मैले किन नगर्ने भन्ने गरी एक नागरिक एक विरुवा हुर्काउने अभियान मात्रै संचालन गर्ने हो भने त्यो हाम्रो लागि सफलताको विषय बन्न सक्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution