Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

सम्पादकीय :–असारे चटारोमा स्थानीय तह ?

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (२ साल अघि)
  • ३४२ पटक पढिएको
सम्पादकीय :–असारे चटारोमा स्थानीय तह ?

धादिङ,१४ असार।

यतिखेर हामी आर्थिक वर्षको अन्त्यतिरमा छौं । चालु आर्थिक वर्षभित्र भएको सबै प्रकारका गतिविधिहरुको असार मसान्तभित्रमा नै भुक्तानी दिनुपर्ने हुन्छ र साउनदेखी नयाँ आथिक वर्ष सुरु हुने व्यवस्था अनुसार सरकारी अड्डाहरुबाट जे जति र जे जस्ता कार्यक्रमहरु संचालन भएका छन् ति सबैको भुक्तानीको सिमा असार सम्म मात्रै हो, असारपछि नयाँ नीति कार्यक्रम र बजेट मार्फत काम गर्नुपर्ने कुरा जगजाहेर भएकै विषय हो । आर्थिक वर्षको अन्त्य हाम्रा लाग मध्ये वर्खाको सिजन हो ।

सरकारी कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमहरु असार मसान्तसम्म नसकिए नयाँ कार्यक्रम संचालन हुने र गत वर्ष निर्माण गरिएका कार्यक्रमहरुको बजेट फ्रिज हुने भएकाले अधिकाँश स्थानीय तहहरुमा अहिल्े यो वा त्यो नाममा धमाधम कार्यक्रमहरु संचालन भैरहेका छन् । अधिकाँश स्थानीय तहहरुमा असारको तेस्रो सातासम्म मात्रै भुक्तानी दिने भनिएपनि हालको अवस्थासम्म आइपुग्दा एकै स्थानीय तहहरुले धेरैवटा संख्यामा कार्यक्रमहरु संचालन गरिरहेका छन् यो राम्रो पक्ष होइन ।

यतिखेर कृषकहरु माना रोपेर मुरी उव्जाउने काममा लागिरहेका छन् । माना रोपेर मुरी उब्जाउन कृषकहरु लागेजस्तै वर्षभरी थाति राखिएका काम तथा क्रियाकलापहरु यतिवेला स्थानीय तहबाट भटाभट संचालन भैरहेका छन् । ढिलै भए पनि कार्यक्रम संचालन गर्ने र वार्षिक प्रगति बढाउनैका लागि असारको अन्त्यमा आएर कार्यक्रम गर्नु राम्रो होइन ।

११ महिनासम्म नगरेका कार्यक्रम असारको अन्त्यमा आएर किन गर्ने ? कि असारको सिजनमा हुने गतिविधिलई सहयाग गर्छ ? यावत् प्रश्नहरु उठिरहेका छन् यसर्थ आम नागरिकहरुले बुझ्ने कुरा के हो भने, नयाँ आर्थिक वर्ष सुरु भएलगतै नयाँ नीति कार्यक्रम र बजेट अनुसारको काम सुरु गर्ने र आर्थिक पर्ष सकिनु कम्तिमा पनि एक महिना अघि त आफ्ना कार्यक्रमहरु सम्पन्न गर्नु प¥यो नि ? असारको वर्षातको सिजनमा हुने केही कामहरु वा सम्भावित विपद् जोखिम न्यूनिकरणका काम तथा प्रकोप तैयारीका लागि आवश्यक तालिम तथा अन्य कामहरु वर्खाको सिजनमा गर्दा हुँर्दन र ? सिजन अनुसाको कार्यक्रम संचालन गर्न र विकास निर्माणका काम तथा कार्यायले गर्ने सर्ब प्र्रकारका क्रियाकलापहरु (दैनिक क्रियाकलाप बाहेक) जेष्ठ महिनामै सक्न स्थानीय तहका नेतृत्वहरुले किन नसोचेका ?

सबैजसो स्थानीय तहका नेतृत्वहरुबाट पुरानै किसिमका कामहरुलाई निरन्तरता दिएको देखिन्छ वास्तबमा यो कुरामा नै स्थानीय तहबाट परिवर्तन गर्नुपर्ने हो अहिलेको नेतृत्वमा यो विषयमा ध्यान जाओस् । केही गर्नुछ भने आफैबाट सुरु गर्नछ भनेर सोच्ने हो भने आगामी वर्ष हामीहरुले बैशाख वा जेष्ठ महिनाको अन्तिममा फाट्ट फुट्ट कार्यक्रमहरु बाहेक बाँकी कार्यक्रम केहीपनि रहनु भएन । यो यस्तै हो हुँदै जान्छ वा चल्दैछ भन्ने जस्तो गरी अहिलेका स्थानीय तहका नेतृत्वउहरु लगे भने त्यो भन्दा विडम्बना अरु केही हुँदैन ।

स्थानीय तहबाट संचालन गरिएका विकास निर्माणका कार्यक्रमहरु संचालनका लागि सिमित समय दिने र सम्झौता अनुसारका कार्यक्रमहरु संचालन नगरिएमा त्यसलाइ भुक्तानी वा अन्य काममा स्पष्टिकरण सोध्ने लगायतका कामहरु हुन्छन्, कार्यालयमा हुने गतिविधिहमा पनि त्यही प्रकारका कडाई हुने हो भने समयमै कार्यक्रम संचालन गर्ने बानीको विकास हुन सक्छ । यदि चुपचाप कार्यक्रम संचालन मात्रै गर्ने हो भने हामी आफ्नै कार्यक्रममा कहिले परिवर्तन आउँदैन यसर्थ असारे चटारोमा नलागौं ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution