Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

सम्पादकीय :– आज पन्ध्र असार

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (२ साल अघि)
  • ७७९ पटक पढिएको
सम्पादकीय :– आज पन्ध्र असार

धादिङ,१५ असार।
मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइएको समयको महत्वपूर्ण दिनको रुपमा मानिने असार १५ अर्थात धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

हरेक जिल्लाका सबैजसो कृषि ज्ञान केन्द्र धादिङको समन्वय तथा स्थानीय तहमा रहेका विभिन्न कृषि सहकारी संस्था, कृषक समूह लगायतका सरोकारवालाहरुको सहकार्यमा धान रोपाई वा धान दिवशलाई भव्यतापूर्वक मनाउने गरिएको छ ।

आजमात्रै धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा गजुरी गाउँपालिका र कृषि ज्ञान केन्द्र धादिङको प्राविधिक सहयोगमा धान दिवस कार्यक्रम सञ्चालन गरिँदैछ यसले सिंगो स्थानीय सरकार धान दिवस कार्यक्रम मनाउनको लागि कृषकको खेत बारीमा जान तयार रहेको संकेत दिएको छ ।

यो सकारको अभिभावकीय भूमीका निभाउने एउटा तरिका पनि हो यस्ता प्रकारका कामहरुको नागरिकबाट खुलेर प्रशंसा गर्नु जरुरी छ । हुनत विगतका दिनहरुमा पनि यि र यस प्ररकारका कार्यक्रमहरु संचालनन भएका होइनन् यस्ता कार्यक्रमले निरन्तरता पाउँदा सरकारमा आसिन भएकाहरुले स्थानीय नागरिकको दैनिकीलाई भुलेका छैनन् भन्ने देखाउँदछ ।

सुनदेवी अर्गानिक कृषि सहकारी संस्था गजुरीको नेतृत्वमा मात्रै होइन नेपाली माटोलाई आफ्नो कर्मभूमी बनाएका कृषकहरुको लागि असार पन्ध्र एउटा महत्पूर्ण पर्व हो । सरकारले यो दिनलाई धान दिवसको रुपमा पनि घोषणा गरिएको यो अवस्थामा जिल्लाभरमा एउटा वा जिल्लाभर रहेका एउटा सहकारी वा निश्चित स्थानहरुमा मात्रै यस्ता कार्यक्रमहरु आयोजना नगरेर यसलाई जिल्लाव्यापी रुपमा बनाउँदै स्थानीय तहका हरेक वडा तथा टोल टोलमा लैजान जरुरी छ ।

हामीले जिल्लामा एउटा मात्रै कार्यक्रम संचालन गर्ने एउटा संस्था वा निश्चित जमिनमा मात्रै काम गर्न प्रेरित गर्ने भन्दा पनि यसलाई त एक दिवसीय बाट बढाएर कम्तिमा एक साताको बनाउने र त्यो साताभरि नै विशेष रुपले धान रोपाई जस्ता महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने त्यो भन्दा राम्रो कुरा अरु हुँदैन ।

अहिले धानखेती नगरेकै कारण बाँझो जग्गाको क्षेत्रफल बढ्दै गैरहेको छ, बाँझो जग्गामा खेती प्रवद्र्धन गर्नकै लागि सरकारले प्रोत्साहनका कार्यक्रमहरु जस्ता कार्यक्रमहरु नै संचालन गर्नुपरेको यो अवस्थामा धान रोप्न प्रोत्साहन गर्ने वातावरण बनाए त्यतातिर ध्यान नै दिनुपर्ने थिएन । त्यसकारण पनि यो धान दिवस गतवर्षहरुको जस्तै निश्चित ठाउँहरुमा मात्रै नभइ बृहत बनाउँर्दै लैजान सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेछ ।

एउटा साना ठाउँहरुमा सानाखालका कार्यक्रमहरु संचालन हुने फोटोसुट गरिने र सबैलाई कार्यक्रममा सहभागिहुन आग्रह गर्ने मात्रै भन्दापनि साताव्यापी रुपमा कार्यक्रम नै संचालन गर्न सकिएमा धान रोपाई मात्रै होइन बाँझो खेत वा जग्गाहरुमा समेत खेतीपाती गर्नुपर्ने कुरामा कृषकलाई उत्साहित गर्न सकिने सन्देश जान सक्छ यसकारण अबका दिनहरुमा साताव्यापी कार्यक्रम संचालनगर्न समेत कृषि विज्ञहरुले बताउँदै आएका छन् ।

तैपनी सरकारले सहयोग गर्ने, प्राविधिक जनशक्तिको व्यवस्थापन गर्ने लगायतका कार्यक्रममा सरकारले नेतृत्व गरिरहेकोले आम कृषकहरुले आ–आफ्नो ठाउँबाट रोपाईलाई प्रभावकारी बनाउने र निरन्तर रुपमा गर्न सक्नुपर्छ, कृषकले धान उत्पादनको परिमाण बढाउन सके भने मात्रै यो कार्यक्रम संचालन सफलतामा पुगेको अनुभुती गराउन सकिन्छ यस वर्ष सफलता हात पारियो भने आगामी वर्षको लागि केही उत्प्रेरणा जगाउन सकिने भएकाले सरोकारवाला सबैैले यस वर्षको धानदिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न लागौं ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution