Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

सम्पादकीय – राजिनामा सकारात्मक ।

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (२ साल अघि)
  • ६६८ पटक पढिएको
सम्पादकीय – राजिनामा सकारात्मक ।

धादिङ,२३ असार।
अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याउनुपूर्व चलखेल गरेको भन्दै अर्थमन्त्रीको राजिनामाको माग गरिरहेको बेला शर्माले छानविनको लागि सजिलो बनाएको भन्दै राजिनामा दिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

गत जेष्ठ १५ गते ल्याइएको बजेट निर्माणको क्रममा अनाधिकृत मानिसहरुको सहभागितामा करको हेरफेर गरिएको शर्मामाथी आरोप लागेको थियो, अर्थमन्त्री शर्माले को को मानिसहरु भित्र्याए र करको दर परिवर्तन गर्न उनीहरुले भुमिका खेले कि खेलेनन् त्यो भने हेर्न बाँकी नै छ। अबको १० दिनपछि संसदिय छानविन समितिले कस्तो र के रिपोर्ट निकाल्छ त्यसबाट पनि केही कुरा बाहिर आउनेमा केही आशावादी बन्न सकिन्छ ।

पछिल्लो केही समयदेखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु अर्थमन्त्री जनार्दन शर्माको राजिनामाको माग गर्दै मैदानमा उत्रिएका थिए । संसददेखी सडक सम्म दैनिक रुपमा एक न एक विषयमा कुरा उठाउदै आन्दोलनका कार्यक्रम समेत संचालन गर्दै आइरहेको र संसदीय छानविन समिति समेत गठन भैसकेकोले शर्माले राजीनामा दिनु एक प्रकारको नैतकता पनि हो ।

शर्माले पछिल्लोे समय उक्त समयको गतिविधि तथा जस्तो क्रियाकलाप भए त्यसको विषयमा संकास्पद अभिव्यक्ति दिँदा प्रधानमन्त्री देखी स्वयम् समेत राजिनामाको दवाव बढिरहेको थियो । अर्थमन्त्रीको राजिनामापछि अर्थमन्त्रालयमा विगतदेखी हुने गरेको चलखेलहरु नयाँ अध्यायमा प्रवेश गर्ने अनुमान समेत भैसकेका छन्।

विगतका सममयदेख बानी विग्रिएको हाम्रो नेतृत्वहरुमा यतिबेला एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम तिब्र हुँदै गैरहेको छ । आफ्नो आङमा भैंसी पनि नदेख्ने र अरुको आङमा जुम्रा पनि देख्ने खालको प्रवृत्ति भएका कारण पनि महत्वपूर्ण पदमा पुगेका नेतृत्वहरु आलोचनाको केन्द्रमा पर्ने गरेको तथ्य हाम्रा सामु छन् । यस अघिका सरकारका पालाहरुमा पनि यस्तै यस्तै गतिविधि हुने गरेकाले आगामी दिनमा यस प्रकारका कामहरुले निरुत्साहित पाउने अपेक्षा समेत गरिएको जानकारहरु बताउँछन् ।

उता जनार्दन शर्माले भने आफु एउटा होइन हजारौं छानविनमा पर्न समेत तैयार रहेको संसदमा जानकारी दिएका छन् । आफुबाट त्यस खालको कमजोरीहरु नभएकोले संसदिय छानविन समितिलाई छानविन गर्न सजिलो होस् भन्ने हेतुले राजिनामा दिएको स्पष्टिकरण समेत दिईसकेका छन् ।

यसरी छानविनको माग उठेको बेला मन्त्रीले पदबाट राजिनामा दिएर छानविनको बाटो खुला गर्नु एउटा महत्वपूर्ण पक्ष पनि हो, तर हाम्रोमा त्यस खालका कामलाई प्रश्रय दिनेगरी अधिकाँश मन्त्री, प्रधानमन्त्री तथा उच्च ओहोदामा रहेकाहरुले नैतिकता देखाएको पाईदैन । केपी ओली नेतृत्वको सरकारले दुई पटक संसद विघटन गर्दा अदालतले संसद पुनस्थापना गरिदिएको कुरा हाम्रा मष्तिष्कमा ताजै छन्, त्यतिवेला दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका वलीले समेत नैतिकता देखाएका थिएनन् ।

तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा, विवादमा परेको एमालेको नेतृत्व गरी अर्थमन्त्री बनेका यस अघिका भूतपूर्व अर्थमन्त्रीहरु भरतमोहन अधिकारी र विष्णु पौडेलले संसदीय समितिले छानविन गर्दा समेत राजिनामा दिएका थिएनन् । यि र यस्ता खालका गतिविधि गर्नेहरु नै अहिले अनैतिक भयो भनेर नारावाजी गर्दा त्यति सुहाउँदो देखिएको छैन ।

जेहोस् अहिले जनार्दन शर्माको गतिविधि ठिक थियो कि थिएन ? सीमाहरु के के थिए भन्ने जस्ता विषयहरु यस पटकको छानविन समितिबाट हुनु अनिवार्य छ । यसपट यो र उ नभनि छानविन होस् यसरी छानविन गर्न सकियो भने आगामी दिनहरुमा त्यस खालका कमजोरीहरु न्यूनिकरण हुँदै जान सक्नेछ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution