धादिङ,३१ असार ।
अपराह्न आएको पानी सहितकोे हुरीबतासले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थित धुवाकोट रिमाल्डीको ३० घरधुरीमा क्षती पुर्याएको छ। एक्कासी पानी सहित हुरी बतास आउदा घरका छानाहरु, कुखुरा फर्मको छाना र टनेलहरुमा क्षती पुर्याएको वडा नम्बर १४ का नेपाली काँग्रेस पार्टी सभापति सन्तोष बस्ताकोटीले जानकारी दिनुभयो ।
मानविय क्षती नभएपनि आर्थिक क्षती बढी पुर्याएको छ। अहिले हुरिबतास कम भएपछि नागरिकहरु उडाएको जस्ताको छानाहरु खोज्न थालेका छन्। बेलुकी बस्ने बास नै नहुनेभएपछि नागरिकहरु चिन्तित बनेका छन्। अहिले छिमेकीहरु मिलेर बेलुका बस्ने बाँसको तयारी गरीरहेको बस्ताकोटीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |