Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २८, मंगलबार १३ : ४४ : ५४
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ दिन अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

१ दिन अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ दिन अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

२ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

४ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

४ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

६ दिन अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि

सम्पादकीय :– आलोचनाको केन्द्रमा प्रदेश

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ ३२, शनिबार (२ साल अघि)
  • ६७९ पटक पढिएको
सम्पादकीय :– आलोचनाको केन्द्रमा प्रदेश

धादिङ,३२ असार।
पछिल्लो समय बागमती प्रदेश सरकारले गरेका केही क्रियाकलाप तथा कामहरुको बारेमा संचाारमाध्यममा चर्चा र परिचर्चा भैरहेको छ । केही दिन अघिदेखी अहिले बहाल रहेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङका गैर पत्रकारहरुलाई ल्यापटप वितरण गरेको चर्चा चलिरहेको छ भने पुन यस अघिका मुख्य मन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकमा वाढि तथा पहिरो पिडितलाई राहत बाढ्ने क्रममा भएको अनियमितताको बारेमा पुनः चर्चा भैरहेको छ ।

तत्कालीन मुख्य मन्त्री डोरमणी पौडेलको नेतृत्वमा २०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा पहिरो गएको बेला राहत वितरणको विषयमा फर्जि विल प्रयोग गरी अनैतिक खर्च गरिएको विषय चर्चामा छ । गत वर्षको खर्च अडिट गर्ने क्रममा लेखा परिक्षकले १ लाख ११ हजार बराबरको मुल्यका राहत सामग्री वितरण गर्न २८ लाख ६८ हजार खर्चको भएको बनाएपछि यो विषय बाहिरिएको हो ।

सानोतिनो कार्यक्रम खर्चको कार्यसम्पन्न गर्ने क्रियाकलापकै लागि यति ठूलो रकम खर्च भएको र प्रदेश सरकारले यस्तो अनुत्पादक काममा किन खर्च गरेको भन्ने खाको प्रश्न लेखा परिक्षकले गरेको पाइएको छ । उता तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले आफु १ पटक मात्रै हेलिकप्टेर लिएर उक्त क्षेत्रमा अनुगमन गर्न गएकोले अहिले उठेको प्रश्नबारे आश्चर्यमा परेको बताएका छन् ।

तर, यतिवेलासम्म पनि त्यसबेला उक्त कार्यमा को को कर्मचारीको संलग्नता रहेको भने बारे भने खुलाइसकिएको छैन । प्रदेश सरकारले १ लाख ११ हजारको राहत सामग्री खर्च गरेको र त्यस ठाउँमा ढुवानीकै लागि मात्रै त्यति ठूलो खर्च देखिनुमा प्रदेश सरकारको नेतृत्व गर्नेहरुमा प्रश्न उठ्नु स्वाभाविक नै हो ।

प्रदेश सरकारको नेतृत्व गरेको दल नेकपा एमाले र उनका प्रतिनिधिको रुपमा रहेको डोरमणी पौडेल यतिवेला सरकार बाहिर छन् । यतिवेला नेकपा समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार छ तर, जो जसको सरकार भए पनि आलोचनाको सिकार बनिरहेको छ यो सिंगो प्रदेश सरकारमा सहभागी हुनेहरुकै लागि नराम्रो विषय हो ।

पहिरो पिडितलाई राहत वितरण गर्ने बारेमा गरिएके खर्चको बारेमा समाचार नै आएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको पौडेलले दाल, चामल र आवश्यक औषधी लगायतका राहत सामग्रीहरु लिएर गएको सत्यता भएपनि अरु १४ पटक कसले उडान गरेको बारे सत्यता नभएको बताएका छन्, यसले के देखाउँछ भने सरकारी कर्मचारीहरु जो मुख्य मन्त्रीको अघिपछि छन् उनीहरुले ब्यापक आर्थिक अनियमितता गरेका छन् भन्ने कुरा प्रष्ट्याउँछ ।

कार्यालयबाट यति सानो रकमको वितरण गर्नको लागि त्यति धेरै खर्च किन गरेको ? तत्कालीन मुख्य मन्त्री पौडेलले यसबारे स्पष्ट पार्नुपर्ने आवश्यकता छ हैनभने उनलाई कारबाहीको सिफारिस गर्नुपर्छ । पछिल्लो समय सरकारका केही मन्त्रीले समेत आलोचनाकै कारण मन्त्री पदबाटै राजिनामा दिएका छन् भने आरोपितमाथि छानविन तथा अनुसन्धान भैरहेको छ, नागरिकको चाहना पनि जस जसले गल्ती तथा कमजोरीहरु गरेका छन् उनीहरुलाई कारबाही गर्नुपर्छ भन्ने हो यसर्थ तत्कालीन मुख्यमन्त्री पौडेललाई छानविनको दायरामा ल्याउन सम्बन्धीत पक्षले काम गरुन् ।

जसले कमजोरी गर्छ उसलाई कारबाहीको भागेदार बनाउने हो भने, आगामी दिनमा जानिजानि कमजोरी गर्न खोज्नेहरु निरुत्साहित हुन्छन्। शक्तिको आडमा सरकारी कोषमाथी कसैले दुरुपयोग गर्न हुँदैन भन्ने गरी कानूनी कारबाही गर्न सरोकारवाला पक्षले काम गरुन् यसले मात्रै कानूनी राज्य छ भन्न्ने अनुभूती दिलाउन सक्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ दिन अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ दिन अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ दिन अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ दिन अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    २ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ४ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ४ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ६ दिन अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution