Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

कृषि क्षेत्रलाई प्राथमितामा राखौँ ।(सम्पादकीय)

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ श्रावण ६, शुक्रबार (२ साल अघि)
  • ३९९ पटक पढिएको
कृषि क्षेत्रलाई प्राथमितामा राखौँ ।(सम्पादकीय)

धादिङ,०६ साउन।
साउनको पहिलो साता सकिनै लागेको भए पनि किसानलाई रोपाईको चटारोले छोडेको छैन । साउनको पहिलो साता सकिनै लाग्दा समेत धादिङ जिल्लाका करिब ६८ प्रतिशत खेतमा मात्रै रोपाई सकिएको प्रारम्भिक सर्भेक्षणले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धादिङका अनुसार धादिङ जिल्लामा कुल १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आईरहेको भए पनि हालसम्म करिब सात हजार ८ सय ८८ हेक्टर जमिनमा मात्रै रोपाई गरिएको अनुमान गरिएको छ । जिल्लाभर धानखेती हुने क्षेत्रफलको आधारमा कुल क्षेत्रफल मध्ये ६८ प्रतिशत धानखेती भएको अनुमान गरिएको छ ।

यसले गत वर्षहरुको तुलनामा केही प्रगति हुने देखिएको भए पनि कृषकको प्रगतिको दर हेर्ने हो भने त्यो निरासाजनक नै हो । कृषि प्रधान देशको लागि कुल खेती योग्य मध्ये झण्डै आधा खेती हुनु भनेको राम्रो पक्ष पक्कै होइन, तर साउनको पहिलो सातामा नै यो प्रगति त्यति निरासाजनक पनि होइन गत वर्षको तुलनामा यो वर्ष साउनको पहिलो सातामा नै यो प्रगति देखा पर्दा धानखेती गर्नेहरुको प्रगति अझै केही बढ्ने आशा भने गर्न सकिन्छ ।

संघ, प्रदेश र स्थानीय सरकारका अधिकारीहरु समेतले १५ असारलाई धान दिवसको रुपमा मानेर रोपाई सुरु गरेको समाचारहरु हाम्रा छापा तथा विद्युतीय संचार माध्यामहरुमा देख्न सकिन्छ । यसकारण १५ असारदेखीको करिब १८ दिनको अवधिमा रोपाईको प्रतिशत ६८ हुनु भनेको निकै राम्रो स्थिति हो ।

यस्तै गतिमा अवको केही दिन रोपाई हुने हो भने पक्कै पनि सन्तोषजनक प्रगति हात पार्न सकिन्छ । कृषि प्रधान देश भएता पनि हामी र हाम्रो सरकार कृषि पेशा प्रवद्र्धन र व्यवस्थित पार्न अग्रसर देखिदैन, सामान्य हल्ला र लहडमा कृषिमा चासो राखेको जस्तो गर्दा पनि किसान स्वयम्ले कृषि पेशालाई टिकाईराखेका छन् यो मानेमा पनि सरकारले किसानलाई धन्य सम्झनुपर्दछ ।

सरकार किसानप्रति उत्तरदायी देखिएको छैन किनभने जतिवेला कृषकले खेती पाती गर्ने गर्दछन् त्यतिवेलै मल, विउ तथा अन्य कृषिका लागि आवश्यक बस्तु तथा साधनहरुको अभाव मौन बसिरहेको हुन्छ यो विषय भने आम नागरिकलाई बोध भएकै कुरा हो, सरकारी अधिकारीहरुमा पनि यो कुरा मनमै लागेको भए पनि व्यक्त गर्ने गरेका छैनन् ।

किसानले आकासे पानीको भरमा यति धेरै रोपाई गरेको भए पनि आजसम्म कुनै सरकारले धन्यवाद दिएको पाइदैन, त्यो नेपाली कृषकहरुको पिडादायी कुरा हो । धान रोप्ने सिजन सुरु हुनु अगावै सरकारले कृषकका खेत बारीमा जाने कुलोहरुको व्यवस्थित पारिदिने वा उनीहरुको लागि खेतबारीमा आवश्यक रासायनिक मलको भरपुर व्यवस्था गरिदिने र खेतबारीमा लाग्न सक्ने सत्रुजिवको व्यवस्थापनको मात्रै जिम्मा लिईदिने हो भने पनि खेती गर्नेहरुको संख्या बढ्नसक्छ वा संख्या नबढेपनि खेती कृषकहरुले क्षेत्रफल विस्तार र विकासमा ध्यान दिनेछन् जसका कारण धानखेतीमा ह्वात्तै वृद्धि हुन सक्छ यसतर्फ समेत कुनै सरकारले ध्यान दिएको पाइदैन ।

सरकारी अधिकारीहरुले कृषि गरेको केही स्थानमा फोटो सेसन् गर्ने र फर्कने जस्तो काम राक्ने र परिणाममुखी कामहरु गर्ने मात्रै हो भने पनि कृषि क्रान्ति सुरु हुनेछ, कृषिमा हुने सामान्य खालका समस्या समाधानमा सरकारी निकायबाटै चासो राख्ने प्राविधिक जनशक्तिको उचित प्रकारले परिचालन गर्नेतर्फ सोचुन् यसतर्फ ध्यान दिए कृषि उत्पादन वृद्धि हुँदा कृषकले मात्रै आम्दानी गर्ने होइन कुल ग्राहस्त उत्पादनमा वृद्धि हुँदा अन्य मुलुकमा समेत निर्यात गर्ने खाद्यवस्तुको उपलव्धता समेत हुन सक्नेछ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution