Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ३२, शनिबार
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

४ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

४ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

४ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

६ दिन अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

४ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

बजेट अधिवेशनमै धमाधम कानुन निर्माण

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (२ साल अघि)
  • ३०५ पटक पढिएको
बजेट अधिवेशनमै धमाधम कानुन निर्माण

काठमाडौँ,२९ साउन ।

आइतबार प्रतिनिधिसभाले दुईवटा विधेयक पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बिमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेस भएको विधेयक ४ वर्षपछि पारित भएको हो । पारित बिमा विधेयक लागु भएपछि राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुनेछ ।

यस्तै, सरकारले २१ साउन २०७६ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक पनि आइतबार नै प्रतिनिधिसभाबाट पारित भएको छ । पारित विधेयकअनुसार उपत्यकाको सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि दुईवटा संरचना बन्नेछन् । काम गर्ने बडीका रुपमा ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ गठन हुनेछ ।

प्राधिकरणको कामकारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ रहनेछ । परिषदमा तीनवटै सरकारका प्रतिनिधिहरु रहनेछन् । अर्थात संघीय संसदको चालु अधिवेशन कानुन निर्माणमा केन्द्रित भएको छ । सामान्यतया संसदको वर्षे अधिवेशनलाई बजेट अधिवेशन भनिन्छ । तर, संसदको चालु अधिवेशनले बजेट पारित गरेर लामो समयदेखि संसदमा अड्किएका विधेयकहरु धमाधम पारित गरिरहेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार अधिवेशन अझै लम्यब्याउने र महत्वपुर्ण विधेयकहरु पारित गर्ने सरकारको योजना छ । पाँच वर्षे कार्यकार सकिनै लागेको प्रतिनिधिसभाबाट अझै थुप्रै कानुन बनाउनुपर्ने बन्दी बताउँछन् । २६ साउनमा प्रतिनिधिसभामा बोल्दै बन्दीले भनेका छन्, ‘यो पार्लियामेन्ट अझै चल्छ । थुप्रै कानुनहरु बनाउँछ ।’

अहिले प्रतिनिधिसभाको ११औँ अधिवेशन चलिरहेको छ । तर, हिउँदे अधिवेशनको झल्को दिने गरी धमाधम सार्वजनिक महत्वका विधेयक पारित भइरहेका छन् । चालु अधिवेशनबाट मात्रै संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको संख्या करिब दुई दर्जन छ । संघीय संसद सचिवालयका अनुसार चालु अधिवेशनमा २० भन्दा बढी विधेयकले कानुनको रुप लिएका छन् । कति विधेयकहरु सदनको एउटा बैठकबाटै पारित हुने स्थितिमा छन् ।

उदाहरणका लागि – काठमाडौं उपत्यका प्राधिकरण विधेयक, बिमा विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, स्ट्यान्डर्ड नाप तौल विधेयक, प्रत्यायान विधेयक आदि । नागरिकता लगायतका महत्वपूर्ण विधेयक दुबै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमणीकरणका लागि पुगेको छ । चालु अधिवेशनबाटै ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ पारित भइसकेको छ । संसद् सचिवालयका अनुसार ५४ विधेयक सभामा विचाराधीन छन् । अधिकांश अन्तिम चरणमा पुगेका छन् ।

३ जेठ २०७९ बाट सुरु भएको दुवै सदनको बर्खे अधिवेशनमा धेरै विधेयकमाथि हतारोमा छलफल तथा पारित गरिनुमा कोभिड महामारी, राजनीतिक गतिरोध, संसद् विघटन, त्यसपछि नौ महिनासम्म एमालेको अवरोधलगायत कारण रहेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । प्रतिनिधिसभा कार्यकालको अन्तिम अधिवेशन भएकाले विधेयक पारित गर्ने विषयमा सत्तारुढ गठबन्धन, सरकार र संसद सचिवालय हतारिएको देखिन्छ ।

३ जेठबाट प्रारम्भ भएको बर्खे अधिवेशनमा संघीय संसदबाट पारित भएका विधेयकहरू हुन– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदर्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, लोकसेवा अयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक । यी विधेयकहरु पारित भएर कानुन बनिसकेका छन् ।

यसैगरी, बजेटसम्बन्धी चारवटा आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९, ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ पनि चालु अधिवेशनमै पारित भएका हुन् ।

वर्षे अधिवेशनमै पारित भएका बिउ–बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक र बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागु भइसकेका छन् । वर्षे अधिवेशनले राष्ट्रिय सभामा उत्पति भएका रेल्वे विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ र औषधि (तेस्रो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ पनि दुबै दिनबाट पारित भएर कार्यान्वयनमा आएका छन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ४ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ४ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ४ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    ६ दिन अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution