काठमाडौँ,१३ भाद्र ।
नेपाल राष्ट्र बैंकले सोमबारका लाति तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा, कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ २० पैसा र बिक्रीमा ३३९ रुपैयाँ ७९ पैसा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |