Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१८ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

आरोप/प्रत्यारोपतिर नलागौं ।

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ भाद्र १६, बिहिबार (२ साल अघि)
  • ३०० पटक पढिएको
Post Thumbnail

धादिङ,१६ भाद्र ।
नेकपा एमालेका नेता महेश बस्नेतले स्वतन्त्र रुपमा निर्वाचित मेयर तथा केही राजनीतिक नेतृत्वमाथि हातखुट्टा प्रयोग गरेर तह लगाउने बताएपछि पछिल्लो समय महेश बस्नेत विरुद्धमा आवाज चर्कदै गैरहेको छ ।

नेकपा एमालेका नेता बस्नेतले काठमाण्डौका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साङपाङ, रविन्द्र मिश्र तथा रमेश खरेल लगायतका नयाँ राजनीतिक नेतृत्वप्रति कटाक्ष गरेका छन् । जसका कारण आगामी दिनमा नेता बस्नेत विरुद्धमा वा समर्थनमा के कस्ता प्रतिक्रिया आउला त्यो हेर्न बाँकी नै छ ।

हुनतः पछिल्लो समय स्वतन्त्र रुपमा विजयी भएका मेयरहरु आफैं आफैंमा विवाद चर्कदै गैरहेको छ । स्वतन्त्र रुपमा विजयी मेयरहरु आफैंँ आफैं विवादमा जाँदा सत्ताको नेतृत्वमा पुग्ने आकांक्षीहरुबाट आरोप लाग्ने कुरा स्वभाविक नै हो ।

हुनत नेकपा एमालेका नेता महेश बस्नेत पनि बारम्बार विवादमा आईहेने नेतृत्वमा पर्दछन् । उनले व्यक्त गर्ने अभिव्यक्तिप्रति आम नागरिकहरुले विश्वास गर्दैनन् तर, एमालेको नेतृत्वमा उनी विश्वासिलो पात्रभित्र पर्दछन् तै पनि उनी अन्य नेतृत्वउपर आक्रमक हुँदै आउनेहरुको अग्र स्थानमा पर्दछन् ।

पछिल्लो पटक उनी काठमाण्डौका मेयर बालेन्द्र शाह, धरानका मेय हर्क साङपाङ, रविन्द्र मिश्र तथा रमेश खरेल लगायतका नयाँ राजनीतिक नेतृत्वलाई हात खुट्टाले तह लगाउनुपर्ने अभिव्यक्ति दिनु कति उचित वा अनुचित भन्ने विषयमा प्रश्न उठिरहेको छ । यसरी राजनीतिक नेतृत्वको भूमीकामा रहेकाहरुले यसरी अभिव्यक्ति दिनु राम्रो कुरा होइन ।

स्वतन्त्र रुपमा निर्वाचित मेयरहरु पनि त्यति राजनीति बुझेका वा राजनीतिक परिवर्तनमा ठूला योगदान दिएकाबाट छानिएर आएका त होइनन् उनीहरु नागरिकको मतबाट निर्वाचित भएर आएका कारण उनीहरुको अभिमतको सम्मान गर्नु पनि आम नेतृत्वको दायत्व भित्र पर्ने कुरा हो ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हर्क साङपाङको उपस्थिति रहेको एक कार्यक्रममा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयरहरु फुलबारीमा फुलेका फुलहरु भएको भन्दै चित्रण गरेका थिए, यस खालको अभिव्यक्तिले नागरिकको मतको सम्मान गरेको अनुभूती गराएको थियो भने केही समय अघिदेखी बालेन शाह, हर्क साङपाङ लगायतको एक अर्कालाई नङ्ग्याउने खालको क्रियाकलाप जुन रुपले देखियो यसबाट आम नागरिले पक्ष विपक्षमा अभिमत दिन थाले यो दुःखद् पक्ष हो ।

आगामी संघ र प्रदेशको निर्वाचन नजिकिरहेको बेला स्वतन्त्रदेखि अर्को स्वतन्त्र उम्म्द्वारहरुले एक अर्का र एउटा दलले स्वतन्त्र वा दल–दल विचमा आरोप प्रत्योरोप लगाउने कुरा राम्रो कुरा होइन ।

आफ्नो राजनीतिक एजेण्डा स्थापित गराउन जनताकोमा जाने र जनताको मन छुने खालको नारा तय गर्दै आगामी निर्वाचन मार्फत जितको लक्ष्य हासिल गर्नेगरी जानु नै सबैभन्दा उत्तम कुरा हो यसर्थ अरुको विरोध गर्नुको साटो आफ्नो ऐजेण्डालाई जनस्तरमा लगे आगामी दिनमा राजनीतिमा आउनेहरुलाई समेत राजनीतिक संस्कार सिक्ने÷सिकाउने वातावरण बन्नेछ। यसर्थ विरोध/आरोप/प्रत्योरोपतिर नलागौं ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १८ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution