Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ३०, बिहिबार ४ : ०९ : ५९
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

२ दिन अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

२ दिन अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

२ दिन अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

३ दिन अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

४ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

६ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

६ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

२ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

सन्दर्भ बजार अनुगमनको

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार (२ साल अघि)
  • ५५७ पटक पढिएको
सन्दर्भ बजार अनुगमनको

धादिङ,१४ असोज ।
चाडपर्व नजिकिएको बेला बजार अनुगमनको कार्यले पनि तिव्रता पाएको छ । केही समयदेखी बजार अनुगमनको कामले तिव्रता पाईरहेको यो अवस्थामा अनुगमनकर्ताका अगाडि पनि त्यहि प्रकारको प्रकारको प्रश्न उठिरहेको छ ।

गतवर्षको लगभग अहिलेकै पेरिफेरीमा बजारको अनुगमन गरिएको र अहिले पनि यहि चाडपर्वको अवसरमा मात्रै अनुगमन गर्दा अनुगमन गर्नेहरुका पछाडी कुनै न कुनै डिजाइन त छैन ? के चाडपर्वमा मात्रै बजारमा अखाद्य बस्तुहरु विक्री वितरण गरिने हो ? कि अनुगमन गर्ने अधिकारीहरुले नै यति वेला फुर्सद पाउँछन् यि र यता प्रशस्त जवाफहरुको उत्तर व्यवसायीहरुले गरिरहेको भएपनि यसको उत्तर कोही कसैबाट आएको छैन, यसर्थ पनि बजार अनुगमन गर्नेहरुको प्रशंसा भन्दा धेरै आलोचना भैरहेको छ ।

एकातिर खाद्य अधिकारसंग सरोकार राख्नेहरुले उपभोक्तालाई अखाद्य वस्तु विक्री वितरण गरी मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खालको काम गरिरहेको बताउँदै म्याद गुज्रिएका लगायतका खाद्य सामग्री बिक्री वितरण गर्नेहरु उपर कडा कारवाही गरिनुपर्ने माग गर्दै आएका छन् ।

उता व्यापारीहरुले भने बजार अनुगमन गर्दा नियमित गर्नुपर्ने नभए बेला बेलामा अनुगमन गरेर एउटा न एउटा खोट देखाई ब्यापारीलाई जरिवाना गर्ने देखीको काम गर्नु राम्रो नभएको बताइरहेका छन् यसले के देखाउँछ भने नीजि क्षेत्र र सरकारी कार्यालयका अधिकारीहरु विचमा त्यति राम्रो मेल छैन ।

हुनतः एउटा व्यपारीले म्याद गुज्रिएको खाद्यवस्तु विक्री गर्दा धेरै नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहन सक्छ । अखाद्य वस्तुको प्रयोगबाट मानिसले दिर्घकालसम्म केही न केही समस्या व्यहोरिरहनुपर्ने हुन्छ भने केहीले निकै धेरै धनरासीको खर्च गरेर पनि आफ्नो स्वास्थ्य सुधार गर्नुपर्ने हुन्छ त्यस प्रकारका व्यापारिलाई सानोतिनो सजायबाट केही हुनेवाला छैन ।

प्रशासनिक कार्यालयबाटै कठोर निर्णय लिई सजाएँ व्यहोर्नुपर्ने हुन्छ । उता अनुगमनको क्रममा नापतौलमा पनि त्यहि प्रकारको ठगि भैरहेको पाइएको छ । एउटा खरिद कर्तालाई अलिकति ठगी गर्ने हो भने पनि व्यापारीले महिनौ वा वर्षौसम्म सामान विक्री वितरण गर्दै कति नाफा राख्ला ? अनि त्यही व्यापारिलाई एक वर्षमा एक पटक केही जरिवाना लगाउँदैमा केही हुन्छ ? ढक काँटा नै विगारेर ठगि गर्नेहरुलाई कस्तो कारबाही गर्नुपर्ला यसमा पनि गम्भीर खालको प्रश्न उठिरहेको छ,यो विषयमा पनि सरोकारवालाको ध्यान गम्भीर रुपमा जान जरुरी छ ।

पछिल्लो समय जसले जे जे काम गरे पनि त्यसलाई नकारात्मक तरिकाबाट हेर्ने प्रचलन रहि आएका कारण आगामी दिन त्यस्तो नबनाउन आम सचेत नागरिकले भूमीका खेल्नु जरुरी छ । आफ्ना होस् या अन्यजोसुकै भएपनि नराम्रो गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने र राम्रा काममा पुरस्कृत गरि उदाहरणीय बनाउने गर्ने हो भनेमात्रै सबैको बानीमा सुधार आउन सक्छ नराम्रा गर्नेलाई कारबाही गरेको खबर आएजस्तै राम्रा गर्नेलाई सकिन्छ सम्मान गर्ने र नसके धन्यवाद मात्रै भने पनि दिने हो भने हाम्रा आगामी दिन सुखद् बनन सक्छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    २ दिन अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    २ दिन अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    २ दिन अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ३ दिन अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    ४ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ६ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ६ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution