Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बागमती
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

५ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२0 घण्टा अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

तामाङ जातीहरुको बहुल्यता रहेको भूगोलको भोट जगत सिंम्खडालाई

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार (२ साल अघि)
  • ९७१ पटक पढिएको
तामाङ जातीहरुको बहुल्यता रहेको भूगोलको भोट जगत सिंम्खडालाई

‘हामी तामाङ जातीहरुको आफनै राज्य थियो, हामी सांस्कृतिक रूपमा संवृद्ध थियौ, तर हाम्रो पहिचानलाई पीपा, भरिया, कामदार र मतवालीको रूपमा मात्र सिमित गरियो। हाम्रो सांस्कृतिक र राजनितिक पहिचानलाई तामाङ सेलो नाच्ने समुदायको रूपमा मात्रै परिभाषित गरियो। हाम्रो इतिहास, भाषा, संस्कृति र आत्मा सम्मानलाई कुल्चीएको थियो। सेना, प्रहरी, राजनितिक दल र नियुक्तिमा हामी कही कतै थिएनौ। राज्यको निकायमा हाम्रो सहभागीता थिएन। हामिलाइ ब्यवस्था बाटै बहिष्कार गरीएको थियो। अझ धेरै १९१० को मुलुकी ऐन पड़दा स्पष्ट हुन्छ ।

कुनै न कुनै तहबाट यस्तै बिभेदका विरुद्ध विद्रोह गर्नु आवस्यक थियो फलस्वरूप प्रजातन्त्र आए संगै यसै क्षेत्रका पश्चिम क्रान्ति २०१७ का नायक स्वर्गिय दामान पाख्रिन युवा अवस्थामा जागीर खानाका लागी नामको पछाड़ी पाख्रिन लेख्नु परेको ज्युले खनियाबासमा तत्कालीन बर्गिय, जातीय बिभेतका बिरुद्ध विद्रोह गरे यस्को प्रभाबले निश्चित क्षेत्रमा एउटा क्रांतिको आगो बलेको अनुभूति हुन्छ तर तत्कालीन पंचयातले उहाँलाइ देशद्रोहीको मुद्दामा कारावास बनाए तर उहाँको त्यो अभियानलाई तत्कालीन नेपाली कांग्रेसले राजनितिक मुद्दा बनाएर बहुदलीय, संवैधानिक राजतंत्र संग सम्झौता गरे । बहुदलको जगमा टेकेर यस क्षेत्रबाट राजनिती गर्दै नाम चलेका तामाङ नेता परम्परागत रूपमा रहेका निर्दलीय ब्यवस्थाको पक्षपोषण गर्ने राजतंत्र सहितको हिंदु राज्यको कित्तामा उभिएर राज्यको ओहोदा सम्म पुगेको इतिहास समेत साक्षी छ यसरी ब्यक्तिगत रूपमा यहाँका तामाङ पनी गृहमंत्री समेत भयो भन्ने चाही भयो तर जातीय मुक्तिको निम्ति सिंका भाचिएन ।

 

बहुदलबाट यस्ता समुदायलाई राजनितिक रूपमा केही राहत भए पनी संवैधानिक राजतंत्र सहितका हिंदु अतिराज्यका कारण नेपाली सामाजिक रूप भने ज्यूँका त्यूँ रहे । दामन पाख्रिनको अभियान जातीय र बर्गिय मुक्तिको लडाई थियो। यसैको निरन्तरता नेपाली समाज भित्रका यस्तै धेरै असमानता, उपेक्षित, उत्पीड़ित जनजाति, दलित, महिला र अल्पसंख्यक समुदायको अधिकार, आत्मा सम्मान र राज्यको सबै तहमा सहभागिता सुनिश्चित गर्ने महान क्रांतिको अभियानलाई सार्थक बनाउन आफ्नो परिवार, शरीर, जात परम्परालाई कुनै प्रर्वाह नगरी बरु जगत बहादुर सिम्खड़ा लगायत योद्दाहरू हाम्रो भावना, एजेंडा र मुक्तिको कित्ताको अग्रपंती भागमा उभीएर सशस्त्र विद्रोह गरे परिणाम स्वरूप पुरानो परम्परागतको राजतन्त्र सहितको हिंदू अतिराज्य नेपाल लाई संघिय लोकतांत्रिक गणतंत्र नेपाल बनाऊन सफल भए जस्को अर्थ बहुल जाती भाषा धर्म संस्कृतिको हैसियतमा समानता हूनु हो । त्यसैले जस्ले यो जनताको ब्यवस्था ल्याउनका निम्ति रगत पसीना बगायो त्यसैलाई तक्मा, स्याबास, सम्मान स्वरूप मेरो परिवार, हाम्रो टीम र हाम्रो सचेत समुदायको भोट जगत बहादुर तामाङ सम्झी माननिय जगत सिम्खड़ालाई ।

मलाई पूर्ण बिस्वास छ यो सिम्खड़ा केही गर्न सक्ने माँछे हो ब्यक्तिगत रूपमा भन्ने हो भने कुनै आग्रह पूर्व आग्रह नराखने, गर्नु पर्ने कामलाई ईमानका साथ गर्ने आठ, फुर्ती, जोशिला, जुझार, निडर भएको ब्यक्ति, र कत्तीलाई लाग्ला बिगतमा माननीय हुदा के गरे यो क्षेत्रमा बजेटको हिसाबले इतिहास बनाएको ब्यक्ति हो। त्यसैले यसपालि जितिरहदा मन्त्री हुने पक्का र अझ यो क्षेत्रको विकासमाका लागी धेरै गर्नु पर्ने भएकोले पनी हाम्रो भोट गर्न सक्ने मान्छे जगत बहादुर सिम्खड़ालाई जीत शुनिच्छित छ।तामाङ, जनजाती अर्थात् मूलबासीको खोल ओडेर यही समुदायलाई हिजो दबाएर राखेको शक्ति सामन्त शोषक राजतन्त्र सहित हिंन्दु राज्यको चौकीदार बनेका तामाङ उम्मेदवार भन्दा तमाम मुक्तिका निम्ति लड़दिने योद्दा सिम्खड़ालाई हाम्रो रोजाइ

भोट फर हसिया हतौडा अनी समानुपातिकमा कलम ।
#NoNotAgain राजतन्त्र सहितको हिंदु राज्य धन्यावाद ।

लेखक : प्रदिप तामाङ,धादिङNo description available.

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बागमती सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ५ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २0 घण्टा अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution