Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ३२, शनिबार
Logo Logo
बागमती
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१३ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • राजेश कोईराला
  • प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतबार (१ साल अघि)
  • १०५३ पटक पढिएको
रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

रोग के हो ?
रोग भनेको साधारण भाषामा पशुको सामान्य स्वभाविक अवस्थामा आएको परिवर्तनलाई रोग भनिन्छ वा पशुको शरिर संचालनमा संलग्न अंगहरुमा कुनै कारणबश असामान्य स्थिति उत्पन्न भएमा पनि रोगी वा अस्वस्थ अवस्था भन्न सकिन्छ । अर्को तरिकाले भन्ने हो भने विभिन्न प्रकारका किटाणु, परजिवी, जीवाणु तथा विषाणु आदिको संक्रमणबाट वा शरिरमा कुनै कुराको कमी हुन गै पशुको स्वभाविक अवस्थामा आउने परिवर्तनलाई पनि रोग भनिन्छ ।
रोगको किसिम :
रोगको कारणको आधारमा बर्गीकरण–
१. संक्रामक रोग ( Infectious Disease )
यो जिवाणु, विषाणु, परजिवी आदिको कारणबाट हुन्छ । यस किसिमको रोग सरुवा हुन पनि सक्छ, नहुन पनि सक्छ । तर सबै सरुवा रोग संक्रामक हुन्छ जस्तै धनुष्टंकार संक्रामक रोग हो तर सरुवा रोग होईन ।
२. सरुवा रोग ( Contagious Disease )
यस किसिमको रोग एक पशुबाट अर्को पशुलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट सर्दछ जस्तै खोरेत, पि.पि.आ,आदि ।
३. असंक्रामक रोग ( Non– infectious Disease )–
रोगको प्रकृतिको आधारमा रोगको बर्गीकरण–
क.तिक्ष्ण रोग (Acute Disease )– यस प्रकारको रोग एक्कासी देखा पर्छ र छोटो अवधिसम्म मात्र रहन्छ जस्तै पट्के रोग ।
ख.जिर्ण रोग ( Chronic Disease )– यस प्रकारको रोग कडा हुंदैन तर चांडै निको पनि हुंदैन र महिनौ दिन सम्म तथा लामो समयसम्म पनि रहि रहन्छ जस्तै पशुको क्षपरोग ।
रोग लाग्ने कारणहरु :
रोग लाग्नाको कारणहरु साधारणतया निम्नानुसार हुन्छ –
१. सुक्ष्म जिवाणु (Bacteria )–
यो धेरै सानो हुन्छ र हाम्रो आंखाले देख्न सकिन्दैन । यसलाई माईक्रोस्कोप वा सुक्षदर्शक यन्त्र
(Microscope ) को सहायताले मात्र देख्न सकिन्छ ।
२. विषाणु (Virus)
यो विषाणु विषाणु भन्दा पनि सानो हुन्छ र साधारण माईक्रोस्कोप (Microscope) बाट देख्न पनि सकिन्दैन । यसलाई शक्तिशाली माईक्रोस्कोप (Electron microscope ) को सहायताले मात्र देख्न सकिन्छ ।
३. सुक्ष्म परजिवी (Protoza )–
यो सुक्ष्म परजिवी आंखाले देख्न सकिन्दैन तर सुक्ष्म जिवाणु भन्दा ठुलो हुने भएकोले साधारण सुक्ष्म दर्शक यन्त्रको सहायताले देख्न सकिन्छ ।
४. परजिवी (Parasites ) –
परजिवीहरु पशुको शरिर भित्र वा बाहिर बसेर आप्mनो जीवन चक्र पूरा गर्दछ । शरिरको बाहिर भागमा पाईने परजिवीलाई बाह्य परजिवी – भनिन्छ जस्तै किर्ना, जुम्रा, उपियां आदि र शरिरको भित्री भागमा पाईने परजिवीलाई आन्तरिक परजिवी (Ectoparasites) भनिन्छ जस्तै नाम्ले, जुका आदि ।
५. ढुसी (Endoparasites )–
यो पनि एक प्रकारको सुक्ष्म जिवाणु हो । यसले दाद जस्ता चिलाउने रोग उत्पन्न गर्दछ ।
यी माथिका कारण बाहेक अन्य विभिन्न कारणबाट पनि रोग उत्पन्न हुन सक्छ जुन रोग अरुलाई सर्दैन । यस किसिमका कारणहरुमा–
  •  पोषक तत्वको कमी हुनु जसले गर्दा आंखा नदेख्ने –भिटामिन ए को कमीले हुने ) ।
  • मिल्क फिभर (शरिरमा क्याल्सियमको कमीले हुने ) ।
  • हड्डि कमजोर हुने –क्याल्सियमको कमीले हुने ) ।
  • चोटपटकबाट हुने घाउ हुनु, हाड भांच्चिनु ।
  • विषालु पदार्थको सेवनबाट गर्नु ।
  • हावापानी परिवर्तन संगै स्वास्थ्यमा पर्ने प्रभाव ।
  • सर्प, किराहरुले टोकेको अवस्था ।
  • सडिएको दाना खानु ।
  • दानापानी एकै पटकमा बढि खानु ।
  • धेरै पोषिलो दाना बढि खानाले अपच वा पेट फुलिने समस्या, छेरौटी जस्ता समस्या हुनु । समाप्त
लेखक : नीलकण्ठ नगरपालिका पशु बिकास शाखामा नायब पशु सेवा प्राविधिकको रुपमा कार्यरत हुनुहुन्छ ।
अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
बागमती सम्बन्धि थप
  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १३ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution