Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ पौष ४, आईतबार (३ साल अघि)
  • ५६६ पटक पढिएको
नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात

काठमाडौं, ४ पुस 

आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा नेपालको कुल वस्तु निर्यात १०४  प्रतिशतले वृद्धि भएको छ । कात्तिकसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

निर्यात वृद्धि भएको भन्दै अर्थमन्त्री जनादर्न शर्माले आफ्नो प्रगति विवरण सुनाए पनि मुख्य निर्यातित सामान भने अन्य देशकै उत्पादन हुन् । कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशाेधन गरेर निर्यात हुँदै आएको छ । जसकारण नेपालको निर्यात वृद्धि भए पनि त्यसले देशको अर्थतन्त्रको स्थिति सुधारमा भने कुनै योगदान देखिँदैन । यसलाई नेपाल आयात निर्यातको तथ्यांकले पुष्टि गर्छ ।

तथ्यांकअनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने मुख्य सामानमा भटमास र पाम तेल छन् । तर, यी दुवै उत्पादनका लागि विदेशबाट निर्यात भएको मूल्य बराबरकै कच्चा पदार्थ आयात हुँदै आएको छ ।

नेपालको आयात निर्यात व्यापारको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ र सवारीसाधनपछि उच्च आयातको सूचीमा भटमासको र पाम तेलका लागि आवश्यक कच्चा पदार्थ छन् ।

कात्तिकसम्ममा नेपालले २६ अर्व ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ । सोही अवधिमा भटमासको तेल उत्पादका लागि आवश्यक कच्चा पदार्थ २७ अर्व २३ करोडको आयात भएको छ । भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ ।

यस्तै अवस्था छ पाम तेलको पनि । कात्तिकसम्ममा नेपालले १७ अर्व ६६ करोडको कच्चा पदार्थ आयात गरेर १९ अर्व २३ करोडको पाम तेल निर्यात गरेको छ । व्यवसायीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायतका देशबाट ल्याएरे भारतमा पाम तेल निर्यात गर्दै आएका छन् ।

भटमान र पाम तेलबाहेक नेपालबाट निर्यातको मुख्य सूचीमा रहेका अन्य वस्तुहरूको अवस्था पनि उस्तै उस्तै छ । गार्मेन्ट, पस्मिना, ऊनी कपडा, कार्पेट, जुसलगायतका सामान उत्पादनका लागि ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ  ।

आफ्नै सामानको निर्यात भने कमजोर 

नेपालको आफ्नै सामानको निर्यात भने कमजोर बन्दै गएको छ । कुनै समय नेपालबाट निर्यात हुने सामानको सूचीको एक नम्बरमा रहेको अलैचीको निर्यात घट्दै गएको छ । यसैगरी कृषिजन्य उत्पादन, आयुर्वेदिक जडिबुटी तथा औषधिलगायतका तुलनात्मक लाभका सामानको निर्यात भने कमजोर बन्दै गएको छ ।

सीमित व्यापारीलाई मात्र लाभ : विज्ञ 

सरकारी अधिकारीहरूले निर्यात बढेको भन्दै प्रगति देखाइरहँदा विज्ञहरूले पनि निर्यातले व्यापार घाटा बढाएको बताएका छन् । ‘मुख्य निर्यात गर्ने सामानहरू नै अन्य देशबाट कच्चा पदार्थ ल्याएर उत्पान भइरहेको छ’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यसले सीमित व्यापारीलाई लाभ पुगेको होला, देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकेको छैन ।’ देशको व्यापारघाटा कम गर्न आयातित कच्चा पदार्थमा आधारित उद्योगभन्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • JWALAMUKHI BHAWAN SILANYAS

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

  • rubi valley

    धादिङको रुवीभ्यालीमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution