Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २, बिहिबार
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

२ दिन अघि
२

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

५ दिन अघि
३

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

६ दिन अघि
४

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

६ दिन अघि
५

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

६ दिन अघि
६

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

६ दिन अघि
७

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

१ हफ्ता अघि
८

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
९

मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान

१ हफ्ता अघि
१०

गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

१ हफ्ता अघि
११

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
१२

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि

धेरै पढिएका

१

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

२ हफ्ता अघि
२

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
३

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

३ हफ्ता अघि
४

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
५

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
६

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

२ हफ्ता अघि
७

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

२ हफ्ता अघि
८

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

३ हफ्ता अघि
९

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

३ हफ्ता अघि
१०

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

३ हफ्ता अघि
११

सिद्धलेकमा २ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
१२

गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन तालिम सञ्चालन

३ हफ्ता अघि

डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ माघ ६, बिहिबार (३ साल अघि)
  • २६२ पटक पढिएको
डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

चितवन,६ पुस

नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ ।

केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेशन बनाइने भएको छ । स्टेशनको जग खन्नका लागि कामदारहरुले बुधबारदेखि नापजाँको काम सुरु गरेका हुन् ।

एक वर्षभित्र केबलकार निर्माणको काम सकिने मौलाकालिका केबलकारका सञ्चालक चन्द्र ढकालले बताए । बैंक, चन्द्रागिरी हिल्सलगायत विभिन्न क्षेत्रमा लगानी गरेका ढकालले मौलाकालिकामा २०७९ पुस मसान्तसम्ममा केबलकार निर्माणको काम सकिने बताए ।

केबलकार सञ्चालनको लागि अनुमति र स्वीकृति लिनुपर्ने सबै काम सकेर निर्माण कार्य थालिएको उनले बताए । ‘अब हामी तुरुन्तै निर्माणमा जाँदै छौँ । मलाई लाग्छ बढीमा एक वर्षभित्र केबलकार निर्माणसम्पन्न गर्न सक्छौँ’, उनले भने, ‘होटलको लागि चाँहि अलिकति समय लाग्न सक्छ ।’

२०७९ माघे संक्रान्तिमा भक्तजनले केबलकार चढेर मौलाकालिकाको दर्शन गर्न सक्नेगरी काम गरिएको उनले बताए । केबलकार सञ्चालनको लागि मन्दिर नजिक बनाइएको हेलिप्याडमा एउटा स्टेशन र डाँडाको फेदीमा अर्काे स्टेशन हुने छ ।

हेलिप्याडमा बन्ने स्टेशनमाथि स्तरिय होटल र होटलमाथि हेलिप्याड बनाइने उनले बताए । चार तारे क्षमताको होटल बन्ने उनको भनाइ छ । १.३ किमी लम्बाईको हुने केबलकारमा सुरुवाती चरणमा १२ वटा डब्बा राखिने छ । फेदीबाट करिब ७ मिनेटमा केबलकारको माथिल्लो स्टेशनमा पुग्न सकिन्छ । त्यहाँबाट बढीमा ५ मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

केबलकारमा स्थानीयको ४९ प्रतिशत र आफ्नो ५१ प्रतिशत लगानी रहने उनको भनाइ छ  । ‘स्थानीयहरुले लगानी कम्पनी दर्ता गरेर केबलकारमा लगानी गरिरहनुभएको छ । पैसा जम्मा गर्ने काम सुरु भइसक्या छ’, उनले भने । केबलकारमा सुरुमा डेढ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । होटल पनि निर्माण गर्न थप एक वर्ष लाग्न सक्ने उनले बताए ।

मौलाकालिका दर्शन गर्न आउने बृद्धबृद्धा, बालबालिकालगायत अशक्तहरुलाई सहज हुने विश्वास लिइएको छ । ‘केबलकार सञ्चालन भएपछि यहाँको धार्मिक पर्यटनसँगै गैंडाकोट र चितवनको पनि आर्थिक गतिविधि बृद्धि हुने विश्वास छ’, उनले भने । केबलकार चलाउन सामुदायिक वनका एक हजार ३८ वटा रुख काटिएको छ । त्यसको सट्टा बुलिङटारमा रुख रोपिएको उनले बताए ।

केबलकार सञ्चालन भएपछि गैंडाको पर्यटकिय गतिविधि बढ्ने गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । त्यसको लाभ स्थानीयले लिन पाउने उनी बताउँछन् । केबलकार निर्माण भएपछि मौलाकालिका मन्दिरमा पुग्न तीन वटा बाटो हुने उनले बताए ।

मौलाकालिकाको मन्दिरमा अहिले पैदल र साना सवारी साधन लिएर जान सकिन्छ । पैदलका लागि १८ सय ८२ वटा सिँढी राखिएको छ । मौलाकालिका डाँडाको फेदिमा रहेको मन्दिर प्रवेश द्दारबाट पूर्वतर्फबाट निर्माण गरिएको बाटोहुँदै मोटरसाइकल, कार, जीपलगायतका साना सवारी साधन लिएर पनि मन्दिरमा पुग्न सकिन्छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा पाल्पादेखि मौलाकालिका मन्दिर भएको स्थान हुँदै देवघाटमा स्नान गर्न आउने बाटो थियो । त्यसबेला काठको मौलो गाडेर पुजा गर्ने गरिन्थ्यो । २०३२ सालमा गैंडाकोट निवासी काशीनाथ पौडेल र कुमानसिंह गुरुङले सानो मन्दिर बनाएर वर्षको दुई पटक पुजा गर्न थाले ।

चैते दशैँ र बडा दशैँमा पुजा गर्ने चलन भयो । कृष्णअष्ठमीको दिन मन्दिमा पुजा गर्नका लागि २०३७ सालमा धार्मिक सेवा समिति गठन भयो । त्यसपछि मन्दिरको रेखदेख गर्न पौडेल र गुरुङले समितिलाई जिम्मा दिए ।

२०४२ सालदेखि नियमित पुजा हुन थालेको मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरी रिमालले बताए । मौलाकालिकामा मन्दिरलगायतका पूर्वाधार निर्माणमा स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको ठूलो योगदान रहेको उनले बताए ।

मन्दिर जान इच्छा भएका बृद्धबृद्धाका लागि केबलकार ठूलो सहयोगी बन्न सक्छ । नयाँ वर्षको पहिलो महिना बैशाखमा झण्डै दुई लाख जना भक्तजनले मन्दिरको दर्शन गर्ने उनी बताउँछन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • sidhalekh photo

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • huil chair

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

  • neelkantha nagapalika 1

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • netrabati dabjong gaupalika

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • समाचार
  • १

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा
    २ दिन अघि

  • २

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    ५ दिन अघि

  • ३

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    ६ दिन अघि

  • ४

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    ६ दिन अघि

  • ५

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो
    ६ दिन अघि

  • ६

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
    ६ दिन अघि

  • ७

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण
    १ हफ्ता अघि

  • ८

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
    १ हफ्ता अघि

  • ९

    मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान
    १ हफ्ता अघि

  • १०

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution