धादिङ १३ फागुन।
धादिङमा फागुन १४ गतेदेखी जनपथ प्रहरी र सशस्त्र प्रहरीले बस्ती बस्तीमा संयुक्त सुरक्षा गस्ती गर्ने भएको छ।
प्रहरीसगँ जनताको अन्तरगत सम्बन्धलाई सुदृढ बनाउन, विकास आयोजनालाई मद्दत पु¥याउन र शुसासनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बतानुभयो।
यो अभियानको सुरुवात खनियाबास गाउपालिकाका सम्पूर्ण वडाहरुमा फागुन १४ गतेदेखि १६ गतेसम्म संयुक्त गस्ती कार्यक्रम गरिनेछ । जसमा संघिय सरकार, प्रदेश र स्थानीय पालिकाबाट निमार्ण भएका आयोजनाहरुको अनुगमन सगैँ स्थानियहरु सगँ अन्तरक्रिया गरिने जनाईएको छ । फाईल तस्वीर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |