–विनोद तमु
जटिल बन्न मन छैन है जिन्दगीमा !
सहज र सस्तो हुने झन कुरो हुदैन !
कुरा काट्नेलाई सजिलो हुनसक्छ !
समय बिताउने माध्यम बन्नु नै हुदैन !
प्रयोगबादिलाई सवक देखाउनुपर्छ!
आत्मरतिको डुबुल्कीमा बस्नु हुदैन!
संगत गर्दा नै होस पुर्याउनु पर्नेहुन्छ!
फुर्सदमा पछुताएर दुःखी हुनु हुदैन!
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |