जुगा
–राजेन्द्र राना मगर
टाँसिनुको सिमारेखा नाघ्नु
मौसम परिवर्तन हुनु
उस्तै,उस्तै
वर्षायाममा नि टाँसियो
हिउँदमा पनि ,
मान्छे भेट्यो कि
मान्छेको आकृति भेट्यो
टाँसिहाल्छ,
जुगा न हो,
पहिचान देखाईहाल्छ
कसै गरे पनि
जनि किचे पनि
जति थिचे पनि
टाँसिरहन्छ, टाँसिरहन्छ
अनन्तकालसम्म
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |